समाचार


उपभोक्तासँग ‘सर्भिस चार्ज’ लिने व्यवस्था संविधानविपरीत : सर्वोच्च

काठमाडौं । सर्वोच्च अदालतले श्रम ऐन र नियमावलीमा रहेको सेवा शुल्क ९सर्भिस चार्ज० लिन सक्ने व्यवस्था संविधानविपरीत रहेको निष्कर्ष गरेको छ । संवैधानिक इजलासले बुधबार फैसला गर्दै श्रम ऐन २०७४ को दफा ८७ (३)र श्रम नियमावली २०७५ को नियम ८२ लाई अमान्य र बदर...

आज कति पुग्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ २५ पैसा र बिक्रीदर १३० रुपैयाँ ८५ पैसा छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ । आज...

पोखरा वडा १७ का सुजन गुरुङ ड्रग्सहित पक्राउ

पोखरा । पोखरा महानगरपालिका वडा नं १७ बाट एक युवक ड्रग्ससहित पक्राउ परेका छन् । पोखरा वडा नं २० स्थायी घर भई हाल शितलपथ बस्ने वर्ष २२ का सुजन गुरुङ पक्राउ परेका हुन् । उनको कोठाबाट लागू औषध डाईजापाम १०० एम्पुल, फेनेरागन ९५ एम्पुल र नुर्फिन ९५ एम्पुल गरी...

गहुँ आयात रोकिदा उद्योगहरु बन्द हुने अवस्थामा

काठमाडौं । भारतबाट गहुँ आयात नहुँदा नेपालका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा र आँटा नपाउने र पाएपनि शतप्रतिशत भन्दा बढी मूल्य बृद्धि भएकाले उद्योगी व्यवसायीहरु मारमा परेका हुन् । विशेष गरी विस्कुट, कुकिज, चाउचाउ उत्पादन गर्ने...

आचारसंहिता उल्लंघन गर्ने ४५ सञ्चारमाध्यमलाई कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता उल्लंघन गर्ने ४५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । पछिल्लो ६ महिनामा आचारसंहिता नटेर्ने४५ वटा सञ्चारमाध्यमलाई कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दा प्रभावित...

नासल चोकमा वसन्त श्रवण, राष्ट्रपतिको उपस्थिति रहने

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको...

पत्रकार प्रल्हाद चन्द्र घिमिरेमाथि स्याङ्जामा दुर्व्यवहार

पोखरा । पोखराका कृयाशिल पत्रकार प्रल्हाद चन्द्र घिमिरेलाई स्याङ्जामा दुर्व्यवहार भएको छ । विगत २०७५ सालदेखि विवादित रहेको खानेपानीको विषयमा रिपोर्टिङका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका फेवा टेलिभिजनका समाचार संयोजक एवं समाचारपाटी...

आत्मदाह गरेका प्रेमका परिवारलाई गृहमन्त्रीले भने,‘उहाँले उठाउनुभएका विषयहरुमा छानबिन गर्नेछौं’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले हिजो आत्मदाह गरेको प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सहानुभूति दिएका छन् । उनले आज कीर्तिपुर अस्पताल पुगेर आचार्यकी श्रीमती नानुकालाई भेटेका थिए । भेटमा गृहमन्त्रीले घटनालाई लिएर दुःख व्यक्त...

२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति

काठमाडौं । विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो ९पञ्चाङ्ग० लाई स्वीकृति दिने निर्णय गरेको छ । आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ,...