समाचार


फेवातालको विषयमा सर्वोच्चको आदेश कार्यान्वयनमा लागिसकेका छौं : प्रमुख आचार्य

पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले फेवाताल सम्बन्धि सर्वोच्च अदालतले दिएको आदेशलाई पूर्णरुपले कार्यान्वयन गर्नेगरी काम भइरहेको दाबी गरेका छन् । राष्ट्रिय समाचार समितिले आफ्नो स्थापनाको अवसरमा पोखरामा आयोजना गरेको विकासमुलक पत्रकारितामा...

समाजवादी मोर्चाको संयोजकमा विप्लव

काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव बनेका छन्। यसअघि मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल थिए । आज बसेको मोर्चाको बैठकले विप्लवलाई संयोजक बनाउने निर्णय गरेको हो । गत...

तनहुँमा जिप दुर्घटना हुँदा एकको ज्यान गयो, ७ घाइते

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गए राति भएको दुर्घटनामा परी घाइते भएका चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी...

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

मोरङ / रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका बासिन्दालाई निःशुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले एम्बुलेन्स खरिदका लागि उर्लाबारी नगरपालिका हङकङ परिवारका नाममा...

नगरपालिकाकै पुरानो गाउँमा बल्ल पुग्यो मोटरबाटो

बागलुङ / बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन्। जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्‍याएको हो।  सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो...

पुल बनाउन बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि काम सुरू

मोरङ / बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण  यसपालिदेखि सुरु भएको छ। डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन...

आमाको आत्मदाह प्रयासमा छोरीको मृत्यु

झापा । बुद्धशान्ति गाउँपालिका–२ गोपालडाँडाकी २८ वर्षीया माया रम्तेलले पाँच वर्षीया छोरी वर्षालाई शरीरमा बाँधेर आत्मदाह गर्दा छोरीको मृत्यु भएको छ । सो प्रयासमा आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीका अनुसार...

काठमाडौं–तराई द्रुतमार्ग: ३१ प्रतिशत काम सकियो, जेठभित्र दुई सुरुङको ‘ब्रेक थ्रु’

काठमाडौं / राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको छ। मुआब्जा...

मन्त्री ज्वालालाई बर्खास्त गरेर कारबाही गर्न एमालेको माग

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न प्रमुख प्रतिपक्षी दल एमालेले माग गरेको छ । मन्त्री ज्वालाई बर्खास्त गरेर कारबाही गर्नुपर्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए । ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान...