समाचार


पाकिस्तानमा भएको विष्फोटमा ज्यान गुमाउनेको संख्या ५९ पुग्यो

काठमाडौं । पाकिस्तानको पेशावरमा भएको विष्फोटमा मृत्यु हुनेको संख्या ५९ पुगेको छ । १५७ जना घाइते भएका छन् । प्रहरी कार्यालय परिसरभित्र रहेको मस्जिदमा नमाजमा सहभागीहरुलाई लक्षित गरी सोमबार दिउँसो आत्मघाती विष्फोट भएको थियो ।मस्जिद रहेको उक्त क्षेत्र सबैभन्दा...

आज कति छ विदेशी मुद्राको विनिमयदर ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ १० पैसा र बिक्रीदर १३० रुपैयाँ ७० पैसा छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा रहेको छ । आज...

पोखराका यी स्थानमा अब पार्किङ गर्न नपाइने

पोखरा । पोखरा महानगरपालिकाले मुख्य बजारका सडक किनारमा सवारी पार्किङ गर्न रोक लगाएको छ। महानगरपालिकाले हिजो सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरेको हो । जारी सूचना अनुसार अब मुख्य सहरी क्षेत्रको...

सेवा निवृत्त राष्ट्रसेवकलाई बृद्धभत्ता माग, दबाव दिन समिति गठन

पोखरा । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीले आफूहरलाई पनि राज्यले बृद्धभत्ताको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । सोमबार पोखरामा भएको सेवा निवृत्त राष्ट्रसेवकहरुको भेलाले यस्तो माग गरेको हो । सेवा निबृत्त शिक्षक, कर्मचारी, सेना, प्रहरी र प्राध्यापकहरुको...

पाकिस्तानको एक मस्जिदमा आत्मघाती हमला, १७ को ज्यान गयो

एजेन्सी । पाकिस्तानको पेसावर सहरको मस्जिदमा नमाजको क्रममा आत्मघाती हमला भएको छ । पेसावरको लेडी रिडिङ अस्पतालका प्रवक्ता डा आजमका अनुसार प्रहरी लाइन मस्जिदमा सोमबार दिउँसो नमाजको समयमा भएको विस्फोटमा १७ जनाको ज्यान गएको छ । अन्र्तराष्ट्रिय सञ्चार माध्यमको...

बैंकिङ आतंक बन्द गर भन्दै व्यवसायीद्धारा विरोध प्रर्दशन

काठमाडौं । सरकारले आफुहरुप्रति विभेदपूर्ण व्यवहार गरेको भन्दै उद्योगी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको अगुवाईमा व्यवसायीप्रति सरकारको विभेदपूर्ण व्यवहार गरिएको र वित्तिय संस्थाहरुले आतंकविरुद्ध व्यवसायीहरुले...

प्रहरीको हात भाँचिदिने पोखराका एक अटो मोबाइल व्यवसायी पक्राउ

पोखरा । प्रहरीको हात भाँचिदिएको आरोपमा पोखरामा एक जना अटो मोबाइल व्यवसायी पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पश्चिमाञ्चल डिलर्स एसोसिएसनका मनोनित सदस्य तथा अटो व्यवसायी सौरभ थापा रहेको प्रहरीले जनाएको छ । गत बिहीबार पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पअघि...

धनुषामा हिरासत कक्षको भित्ता फोरेर भागे थुनुवा : छानबिन समिति गठन

काठमाडौं । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोरेर ६ जना थुनुवा भागेका छन् । सो घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरीले वेग्लावेग्लै छानबिन समिति गठन गरेको छ । मधेस प्रदेश प्रहरीले एसएसपी मनोजकुमार यादवको...

आइतबार आगोले जलेकी काहुँखोलाकी संगीताको ज्यान गयो

पोखरा । पोखरामा हिजो आइतबार आगोले जलेकी पोखरा महानगरपालिका—१३ काँहुखोलाकी संगीता सापकोटाको उपचारको क्रममा ज्यान गएको छ । आफ्नो घरमा भाडामा बस्ने ४५ वर्षीय कृष्णबहादुर क्षेत्रीले आफ्नो शरीरमा पेट्रोल छर्केर आफैमाथि आगो लगाएपछि बचाउन गएकी संगीता घाईते भएकी...