पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरोको भाउ बढेको छ । आज अमेरिकी डलरको भाउ १३१ रुपैयाँ १८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७८ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर...
पोखरा । पोखरामा प्रथम खुल्ला गण्डकी प्रदेशस्तरीय हस्तलेखन प्रतियोगिता २०७९ हुने भएको छ । “सुरु गरौं लेख्न राम्रो अक्षर बाबुनानी, सुन्दर हस्तलेखन कलाले हामीलाई बनाउँछ ज्ञानी” भन्ने नाराका साथ बुक्स बजार सप्लायर्सले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो...
पोखरा। पोखराका उद्योगी-व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको धरपकडविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको अगुवाइमा बिहीबार भएको भेलाबाट उनीहरुले संघर्ष समिति समेत गठन गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष संयोजक...
काठमाडौँ । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको पहिलो सुनुवाइ आज हुने भएको छ । नाबालिग बलात्कारको अभियोग लागेका लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालत, पाटनको आदेश बदर गर्न माग गर्दै सन्दीपविरुद्ध...
पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेललाई पितृ शोक परेको छ । पौडेलका पिता ८८ बर्षीय शिवलाल पौडेलको शुक्रबार विहान ५ः ३० बजे बिहान उपचारको क्रममा निधन भएको हो । स्वर्गीय शिवलाल पौडेलको अहिले बिहान १० बजे आफ्नै निवास पोखरा १७ (बराल फिड)...
पोखरा । जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यारत प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतको सरुवा भएको छ । नेपाल प्रहरीका ९५ प्रहरी उपरीक्षक संगै उनको पनि सरुवा भएको हो । उनको सरुवा कभ्रेपलाञ्चोकमा रहेको प्रदेश अपराध अनुसन्धान शाखामा सरुवा भएको...
पोखरा । पूर्वी एसियन मेडिकल स्टुडेन्ट कन्फेरेन्स नेपालमा सम्पन्न भएको छ । माघ १३ देखि १७ गतेसम्म संचालित कन्फेरेन्सलाई एसियन मेडिकल स्टुडेन्ट एशोसियसन (अम्सा नेपाल) ले आयोजना गरेको हो । कार्यक्रममा भारत, हङकङ, मलेसिया, सिङ्गाापुर, थाइल्याण्ड, इन्डोनेशिया,...
सुर्खेत । पछिल्लो समय विभिन्न बहानामा आत्मदाहको प्रयासको समाचारहरु बाहिरिएको छ । इलामका प्रेमप्रसाद आचार्यले आर्थिक समस्याका कारण आत्मदाह गरेपछि देशका छुट्टाछुट्टै जिल्लामा यस्ता घटना दोहोरिएका छन् । यसैबीच आज जुम्लामा एकजनाले आत्मदाहको प्रयास गरेका छन्...
काठमाडौं । बेलायतमा प्रधानमन्त्री ऋषि सुनक नेतृत्वको सरकारविरुद्ध ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएका छन् । बुधबार राजधानी लण्डनको सडकमा यो दशककै सबैभन्दा ठूलो प्रदरश्न भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । अधिकांश शिक्षक, निजामती कर्मचारी...