समाचार


खर्च कटौती गर्न स्थानीय तहलाई मन्त्रालयको परिपत्र

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समिति र स्थानीय तहको चालू आर्थिक वर्षको खर्चमा २० प्रतिशतसम्म कटौती गर्न आग्रह गरेको छ । गत मङ्गलबार अर्थ मन्त्रालयले सङ्घीय सरकारको चालू खर्चमा खर्च कटौती गर्ने निर्णय गरेको...

हवाई सुरक्षा सम्बन्धी प्राधिकरणको ६ बुँदे निर्देशन

काठमाडौं। हवाई सुरक्षाका लागि नेपाल नागरिक उड्डयान प्राधिकरण (क्यान) ६ बुँदे निर्देशन दिएको छ। शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै क्यानले प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले हवाई यातायात सेवालाई सुरक्षित, भरपर्दो, मर्यादित तथा अनुशासित बनाउने...

मुल्य नपाएको भन्दै कृषकले सडकमा फाले तरकारी

चितवन । मेहनत गरेअनुसारको मुल्या नपाएको भन्दै तरकारी उत्पादक कृषकले सडकमै तरकारी फालेर विरोध प्रर्दशन गरेका छन् । स्वदेशी तरकारीले उत्पादन अनुसारको लागत नपाएको भन्दै चितवनका तरकारी उत्पादक किसानहरुले नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध गरेका हुन्...

आगामी पूर्णिमामा बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया बालिकाको उद्धार

काठमाडौं । बलि दिन भारत पुर्‍याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्यूरोले...

एसओएसमा हाजिरी जवाफ

पोखरा । पोखरा १७ घारीपाटनमा रहेको एसओएस हर्मन माइनर स्कुलमा शुक्रबार अन्तरसदनात्मक रूपमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएको छ । तीन चरणमा फरक फरक समूहका विद्यार्थीले सहभागिता जनाएको स्पर्धामा पहिलो चरणमा विज्ञान र गणितबाट प्रश्न सोधिएको थियो । दोस्रो चरणमा...

फागुन १ देखि पोखरामा मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने

पोखरा । गण्डकी प्रदेश स्थापना दिवस २०७९ मा पोखरामा गण्डकी प्रदेशस्तरिय मुख्य मन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो...

रोजगारीको प्रलोभन देखाई भारत पुर्‍याइएका १२ महिलाको उद्दार

काठमाडौं । इथोपियामा वैदेशिक रोजगारीको प्रलोभन देखाई भारत पुर्‍याइएका १२ जना नेपाली महिलाहरुको उद्दार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍यूरो, भारतीय प्रहरी भारतीय संस्था हेल्प ट्रस्ट क्रस इन्डियार नेपालस्थित शान्ति पुनर्स्थापना केन्द्रको...

अदालतको आदेशविरुद्ध क्रिकेटर सन्दीप पनि सर्वोच्च जादैं

काठमाडौं । उच्च अदालत पाटनको आदेशविरुद्ध सन्दीप लामिछानेले पनि सर्वोच्च अदालत जाने तयारी गरेका छन् । धरौटी रकम धेरै लिएको र विदेश जान रोक लगाइएको भन्दै सन्दीप सर्वोच्च जान लागेको उनका कानून व्यवसायी सरोज घिमिरेले जानकारी दिए ।‘सोमबारसम्म हामीले पनि उच्च...

मलेसिया र नेपाल उच्चस्तरीय श्रम बैठक सुरू

काठमाडौं । मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमाइल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालको नेतृत्वबीच काठमाडौंको सोल्टी होटलमा उच्चस्तरीय श्रम बैठक सुरू भएको छ । नेपालीको प्रमुख श्रम गन्तव्यबाट भएको उच्चस्तरीय भ्रमणका क्रममा कामदारको...