एजेन्सी । टर्कीमा विनाशकारी भूकम्प गएको छ । टर्कीको गाजीयान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको भूकम्प गएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । भुकम्पमा परि हाल सम्म १२०० बढीले ज्यान गुमाएको बताइएको छ। भने कयौं घाईते भएका छन।...
काठमाडौं । काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण भेटिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो । मन्त्रालय...
काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक बनेका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो । नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट...
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सडकमा सवारी साधानहरु राख्ने दिनहरू अब सकिँदै गएको बताएका छन्। पोखरा ९ न्युरोड स्थित पूर्णिमा सिनेमा हल विस्थापन गरी खाली रहेको जग्गामा सशुल्क पार्किङको शुभारम्भ गर्दै उनले सडक पार्किङका लागि अव टेन्डर...
काठमाडौ । सिक्किमका नेपाली भाषी रैथानेलाई आप्रवासी भनेपछि सुरु भएको तनाब बन्द हड्तालसम्म पुगेको छ । जनवरी १३ को भारतीय सर्वोच्च अदालतको फैसलाले ‘आप्रवासी’ र ‘विदेशी’ भनेपछि सिक्किममा तनाब बढेको हो । गत शुक्रबारबाट प्रमुख प्रतिपक्षी दल सिक्किम डेमोक्रेटिक...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज सोमबार युरोको भाउ घटेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६६ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४२ रुपैयाँ ८० पैसा र बिक्रीदर...
पोखरा । नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दिएको अभिव्यक्ति प्रति आपत्ति जनाएको छ । महासंघले आइतबार साँझ विज्ञप्ति जारी गर्दै लामिछानेले आइतबार गरेको पत्रकार सम्मेलनमा नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही...
कास्की । पोखरामा बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता आज (आइबार) देखि सुरु भएको...
काठमाडौँ । अन्तर्राष्ट्रिय साझेदारीका लागि यूरोपेली संघकी आयुक्त जुटा उर्पिलाइनेन बुधबार नेपाल आउने भएकी छन् । काठमाडौंस्थित यूरोपेली संघ। (ईयू) दूतावासका अनुसार आयुक्त उर्पिलाइनेनले आफ्नो एकदिने भ्रमणमा नेपाली नेताहरुसँग भेटघाट गर्न गर्ने कार्यक्रम रहेको...