समाचार


सुदूरपश्चिममा प्रदेशसभा बैठक ४ बजेलाई सारियो

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक बिहीबार दिउँसो ४ बजेलाई सारिएको छ । दिउँसो १ बजेलाई बोलाइएको बैठक दिउँसो ४ बजेका लागि सारिएको प्रदेशससभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए । मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका...

टर्की र सिरियामा भूकम्पबाट ज्यान जानेको संख्या १५ हजार बढी पुग्यो

काठमाडौं । सोमबार टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको संख्या १५हजार ८६५ पुगेको छ ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनका अनुसार भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार८६५ पुगेको हो । टर्कीको प्रकोप र आपतकालीन व्यवस्थापन एजेन्सी...

आज डलरको भाउ घट्यो (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । हिजो डलरको एकको खरिददर १३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३२ रुपैयाँ...

सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा...

खेतमा दिशा गरेको निहुँमा निर्घात कुटपिट : एकको ज्यान गयो

रौतहट। रौतहटमा खेतमा दिशा गरेको निहुँमा झडप हुदाँ एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा मौलापुर नगरपालिका ९ सोनरनियाका पनिलाल यादवकी श्रीमती सुगन्धी देवी रहेकी छिन् । खेतमा दिशा गरेको निहुमा झड़प हुँदा ४० वर्षीया सुगन्धीको ज्यान गएको ईलाका प्रहरी कार्यालय...

यी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं । आज पोखरासहित देशका अधिकांश ठाउँमा मौसम बदली भएको छ ।बिहानैदेखि आकाश धुम्मिदाँ तुलनात्मक रुपमा आज अलि बढि चिसो महसुस भएको छ । आज प्रदेश १, बागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएको छ । यसैबीच प्रदेश नं. १, बागमती...

प्रतिनिधिसभाका सांसदहरुलाई राष्ट्रपतिले ‘पार्टी’ दिने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका सांसदहरुलाई पार्टी दिने भएकी छन् । राष्ट्रपति भण्डारीले यही माघ २८ गते शनिबार ३ बजे राष्ट्रपति कार्यालयमा पार्टी दिन लागेकी हुन् । राष्ट्रपति कार्यालयले माघ २८ गते पार्टी आयोजना गरेको र त्यसमा...

नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक

पोखरा । इन्द्रेणी थिएटरको प्रस्तुति र केदार नाथ पौडेलद्धारा लिखित नाटक आतुरकालको फस्ट लुक्स सार्वजनिक भएको छ । नाटकको निर्देशन कपिल शर्माले गरेका छन् । आतुरकालको पोष्टर सार्वजनिक गर्दै निर्देशक कपिल शर्माले फरक फरक अनुभूति गर्ने रहरले यो बनेको बताउदैं...

आत्मदाह गरेका प्रेम प्रसादको परिवारले पाए बीमाबापत ५० लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बानेश्वरमा आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको आश्रित परिवारलाई ५० लाख १२ हजार १९४ रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीमा जीवन बीमा गराएका उनको दावी भुक्तानी दिनुपर्ने बीमा पोलिसीको शर्त बमोजिम बीमा...