समाचार


प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ...

गगन नेवाः खलको लेखनाथस्तरीय न्हूँदया भिन्तुना र्‍याली

पोखरा । नेपाल संवत् ११४५ का अवसरमा गगन नेवाः खल पोखरा महानगरपालिका वडा नं ३२ को आयोजनामा आज लेखनास्तरीय न्हूँदया भिन्तुना र्‍यालीको आयोजना गरिएको छ । पोखरा–३२ स्थित प्राचीन तीर्थस्थल कालिका मन्दिरदेखि तल्लो गगनगौंडा सम्म र्‍याली आयोजना गरिएको गगन...

वर्षौंपछि पर्वत जिल्ला अस्पतालमा खाने पानीको सुविधा

पर्वत । पर्वत जिल्ला अस्पतालले आफ्नो गोपाङघाट लिफ्टिङ खानेपानी योजना सम्पन्न गरेसँगै अस्पतालको करिब चार दशकदेखि रहेको पानीको तिर्खा मेटिएको छ । कुनैबेला पिउने पानीको अभावले बिरामीको स्वास्थ्य उपचारमा नै समस्या व्यहोर्नुपरेको अस्पतालले यतिखेर भने पानीको...

आजदेखि नेपाल संवत् ११४५ सुरु

काठमाडौं । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएका...

नेवार समुदायले आज म्हः पूजा गर्दै

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म...

जाजरकोट भूकम्पको एक वर्ष : अस्थायी टहरामै पीडितको बास

रुकुमपश्चिम । जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते (शनिबार) एक वर्ष पूरा भएको छ । मध्यरातमा गएको ६.४ रेक्टर स्केलको यो भूकम्पले जाजरकोट र रुकुमपश्चिमका लागि बिर्सन नसक्ने घाउ छोडेर गएको छ । रातको...

थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ । अनुमति नै नभई नेपाली आकाशमा प्रवेश गर्ने थाई एयर एसियामाथि लगाइएको प्रतिबन्ध तीन दिनमै फुकुवा भएको छ । अनुमति नै नलिई बैंककबाट काठमाडौँ आएको उक्त विमानलाई प्राधिकरणले अनिश्चितकालका लागि रोक लगाएको थियो । तर, एयरवेजले माफी मागेको भन्दै प्राधिकरणले...

करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन गर्दै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले २८ जना कारारमा कार्यारत कर्मचारी हटाउने विगतको निर्णयलाई कार्यान्वयन गर्ने भएको छ । आज बसेको ३६ औं कार्यपालिका बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो । आज बिहिबार बसेको कार्यपालिका बैठकले गत २९ पुसमा बसेको...

चार दिनपछि मात्र धान काट्न नार्कको किसानलाई आग्रह

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले ३ देखि ४ दिनपछि मात्र धान काट्न आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले तिहारको अवधिमा विभिन्न प्रदेशमा वर्षाको सम्भावनाको अनुमान गरेसँगै नार्कले किसानलाई ३ देखि ४ दिनपछि मात्रै धान काट्न आग्रह गरेको...