समाचार


पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने

पोखरा । पोखरामा फागुन ५ र ६ गते महाशिवरात्री विश्वसंगीत महोत्सव हुने भएको छ । ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्याण्डले १६ औं महाशिवरात्री विश्वसंगीत महोत्सवको आयोजना गरेको हो । कार्यक्रममा पोखरा लेकसाइड स्थित बाराही घाटमा हुनेछ । महाशिवरात्रीको समयमा...

पोखराको महेन्द्रपुलमा पजेरोको ठक्करबाट ३ घाइते, गाडी सेतीमा खस्नबाट बच्यो

पोखरा । पोखराको व्यस्त सडक महेन्द्रपुलमा पजेरोको ठक्करबाट ३ जना घाईते भएका छन् । केही समय अघि पोखरा महानगरले भत्काएको पोखरा आर्ट ग्यालरी भएको खाली स्थानमा पार्किङमा राखेको प्राइभेट गाडी पजेरोलाई निकाल्ने समयमा सडक पार गरिरहेका ३ जनालाई ठक्कर दिएको ट्राफिक...

उपचार सेवा माग्दै वीर अस्पताल अगाडि प्रदर्शन

काठमाडौं । चिकित्सकहरूको आन्दोलनले बिरामी मर्कामा परेको भन्दै वीर अस्पताल अघि आफन्तले विरोध प्रर्दशन गरेका छन् । वीर लगायत विभिन्न अस्पतालमा आज आकस्मिक बाहेकका सेवा ठप्प छन् । त्यसैको विरोधमा पीडित बिरामी र उनीहरूका आफन्तले प्रदर्शन गरेका हुन् । अहिले...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्राको मूल्य (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ९५ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५९ पैसा...

बेनी–जोमसोम सडक भोलिदेखि दैनिक साढे छ घण्टा बन्द हुने

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक भोलि(सोमबार)देखि दैनिक साढे छ घण्टा बन्द हुने भएको छ । स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समयतालिका बनाइएको जिल्ला...

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आज हुने भएको छ । आइतबार प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । मुख्यमन्त्री लीला गिरीले सरकारलाई समर्थन गरेका चार दलका सात जनालाई मन्त्रिमण्डलमा...

आज आकस्मिक बाहेक सबै स्वास्थ्य संस्था बन्द

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले आज(आइतबार) देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । शनिबार बसेको सङ्घको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको...

चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा प्रभु अधिकारी

पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीको अध्यक्षमा प्रभु अधिकारी चयन भएका छन् । संघको शनिबार सम्पन्न पाँचौं अधिवेशनले अधिकारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अर्पण तिवारी, सचिवमा सन्तोष बस्याल, सहसचिवमा शंकर...

समाजवादी पेशागत कानुन व्यवसायी संगठन कास्कीमा खत्री

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टी निकट समाजबादी पेशागत कानुन व्वसायी संगठन कास्कीको अध्यक्षमा ध्रुव खत्री चयन भएका छन् । शनिबार सम्पन्न प्रथम अधिवेशनले खत्रीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष डीपी अधिकारी, सचिवमा...