काठमाडौँ । नेपाल सरकारले टर्किएका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्किएमा गएको...
पोखरा । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा भर्ती बन्द गर्नुपर्ने माग गरेको छ । भर्तीका नाममा नेपाली युवाहरु तस्करी हुने गरेको गेसोले आरोप लगाएको छ । नेपाली भूमिबाट ब्रिटिस क्याम्प हटाएर नेपाललाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र बनाउनुपर्नेमा गेसोका...
पोखरा । माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएका पोखरा २५ हेम्जाका एक दम्पतीको एक महिनापछि आज(सोमबार) अन्त्येष्टि गरिएको छ । यति एअरलाइन्सको जहाज दुर्घटनामा परि ज्यान गुमाएका राजन सापकोटा र अनिषा बानियाँ सापकोटाको आज अन्तेष्टि गरिएको हो अन्त्येष्टि...
काठमाडौँ । भूकम्प प्रभावित देश टर्कीमा नेपाल सरकारले २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्री पठाएको हो । गत फेब्रुअरी...
काठमाडौं । फाइजरको नयाँ खोप बाइभ्यालेन्टको पहिलो खेप काठमाडौं आएको छ । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप बाइभ्यालेन्टको पहिलो खेप आज बिहान काठमाडौं आइपुगेको हो । पहिलो चरणमा ३ लाख ४५ हजार बाइभ्यालेन्ट...
काठमाडौं । नेपाल राष्ट्र बैंक्ले आज सोमबार सार्वजनिक बिदा भए पनि अत्यवावश्यक बैंकिङ सेवा भने नरोक्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सोमबार नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।सार्वजनिक बिदामा बैंक तथा वित्तीय संस्था...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज (सोमबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २६ पैसा...
काठमाडौँ। तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख,...
पोखरा । नेपाल भेटेरिनरी एसोसिएसन गण्डकी प्रदेशको अध्यक्षमा डा. राजेश चौधरी निर्वाचित भएका छन । एसोसिएसनको तेश्रो साधारण सभा एवं अधिवेशनले अध्यक्षमा डा.राजेश चौधरी अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । एसोसिएसनको उपाध्यक्षमा डा. भाजुराम चौधरी, सचिवमा...