समाचार


स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइयो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुन्सधान व्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा भएको भनिएको स्पट फिक्सिङ सम्बन्धी अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका एसपी सन्जय सिंह थापाका अनुसार १० जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुलाई...

रविको राहदानी सम्बन्धी जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नुनपर्ने निष्कर्ष निकालेको छ । लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले...

जोमसोमबाट पोखरातर्फ आउदै गरेको बस कालिगण्डकी नदीमा खस्यो

पोखरा । मुस्ताङको जोमसोमबाट पोखरातर्फ आउदै बस कालिगण्डकी नदीमा खसेको छ । म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु स्थित कालोपत्रे सडकबाट नदिमा खसेको हो । ना ७ ख ७४४० नम्बरको उक्त बसले जोमसोमबाट १७ जना यात्रु...

इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द

काठमाडौं। माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ । केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो । माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट...

बिटी कपको उपाधि गन्नी एफसीले जित्यो

पोखरा । बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा गन्नी एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ बगरस्थित पुरानो टुडिखेलमा आज (सोमबार) भएको फाइनल खेलमा लामागाउँ गुम्बा एफसीलाई १–० गोल...

मोवाइल लुटपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौं । गृहमन्त्रालयले मोबाइल लटुपाटमा दोषीलाई कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ । हिजो (सोमबार) यातायात मजदुरको आन्दोलनमा मोवाइल पसलमा लुटपाट भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो । आन्दोलनकारीको एक समूहले गोंगबुस्थित...

आज दिनभर ट्याक्सीमाण्डु फ्रि मै चढ्न पाइने

काठमाडौं । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निशुल्क सेवा सञ्चालनमा ल्याएको छ । आज...

आन्दोलन नियन्त्रण गर्न नसकेको भन्दै बालाजुका डीएसपी हेरफेर

काठमाडौं । नयाँ बसपार्कमा सोमबार साँझ भएको घटनालाई लिएर प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्टको जिम्मेवारी खोसिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले त्यहाँ डीएसपी मनोजित कुँवरलाई जिम्मेवारी दिएको छ । सोमबार साँझ विष्ट चढ्नेसहित प्रहरीका दुईवटा...

काठको गरालोले हान्दा श्रीमतीको घटनास्थमै ज्यान गयो

सुर्खेत । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गएको छ । गुराँस गाउँपालिका-८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काको कुटाईबाट २७ वर्षीया श्रीमती पार्वती बीसीको ज्यान गएको हो । श्रीमान् श्रीमतीबीच पारिवारिक विवाद भएपछि सोमबार राति साढे १० बजे कृष्णबहादुरले...