समाचार


सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद चन्द्र भण्डारी घाइते

काठमाडौँ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डर विस्फोट हुँदा नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारी घाइते भएका छन् । बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी ८७ वर्षीय आमा हरिकला भण्डारी घाइते भएको भण्डारीको...

गण्डकी प्रदेशमा भोलि विदा

पोखरा । गण्डकी प्रदेश सरकारले भोली (बिहिबार) सार्वजनिक विदा दिने भएको छ । गण्डकी प्रदेश सरकारको स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक विदा हुने दिएको हो । २०७९ साल प्रदेशले दिने सार्वजनिक विदामा प्रदेश सरकारको स्थापना दिन पनि समावेश गरिएको...

लघुवित्तहरुले लिएको १ अर्ब ६० करोड एक हप्ताभित्र फिर्ता गर्ने

काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल...

सेना दिवसमा भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउँदै

काठमाडौं । सैनिक दिवसको अवसरमा भारतका ५ पूर्वसेनाध्यक्ष नेपाल आउने भएका छन् । नेपाली सेना स्थापनाको २६० वर्ष पुगेको उपलक्ष्यमा मनाउन लागिएको सैनिक दिवसमाको अवसरमा भारतीय सेनाका अवकाश प्राप्त सेनाध्यक्ष तथा नेपाली सेनाका मानार्थ महारथीहरू विश्वनाथ शर्मा,...

हास्य कलाकार पवन खतिवडा(म्याकुरी)प्रहरी हिरासतमा

विराटनगर । हास्य कलाकार पवन खतिवडा (म्याकुरी)लाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङ्गको बेलबारीस्थित चिम्नी होटलमा साथीहरुसँग बसेर मदिरा सेवन गरेर होहल्ला र कुटपिट गरेको भन्दै बेलबारी प्रहरीले उनलाई मङ्गलबार नियन्त्रणमा लिएको हो । उनले बेलबारी ४ का जीवन...

संसद्‍ भवन अगाडि प्रदर्शनमा उत्रिने ४ महिला पक्राउ

काठमाडौं । संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका मध्ये ४ महिला पक्राउ परेका छन् । यौन हिंसाको आरोप लागेका न्यायाधीश भुवन गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद्‍ भवन अगाडि भएको प्रदर्शनमा गिरीकी श्रीमतीसहित सहभागीहरूलाई प्रहरीले पक्राउ गरेको...

पोखरा वडा ७ मा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नम्वर ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशिल महिलाहरुको लागि नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा...

मुग्लिङ – पोखरा सडक निर्माणमा ढिलाई हुनु चिन्ताजनक : सांसद भट्टराई

पोखरा ।   कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले कोत्रे - पोखरा खण्डको काम शुरु नै हुन नसक्नु चिन्ताजनक रहेको बताएकी छिन् । आज(बुधबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद भट्टराईले पृथ्वी राजमार्गको मुग्लिङ...

७० नम्बर ल्याउँदा पनि लाइसेन्स दिने व्यवस्था खारेज गर्न माग

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले ७० नम्बर ल्याए पनि सवारी चालक अनुमतिपत्र पाउने व्यवस्था खारेज गर्न माग गरेका छन् । उनले मोटरसाइकल, स्कुटर र भ्यानमा ७० नम्बर ल्याए पनि लाइसेन्स पाउने तर ट्रक, बस, डोजरमा भने १०० नम्बर नै ल्याउनुपर्ने...