समाचार


ओलीले भने, ‘राष्ट्रपतिको उम्मेदवार १३ गते सार्वजनिक गर्छौं’

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट राष्ट्रपतिको उम्मेदवार फागुन १३ गते सार्वजनिक गर्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै माओवादी केन्द्रले एमालेले उठाएको राष्ट्रपतिलाई भोट हाल्दैन भन्ने परिकल्पना नै गर्न नसकिने...

पोखराको डाँडाको नाकमा बस दुर्घटना

पोखरा । पोखराको बेगनास बाटा पोखराका लागि छुटेको गरेको यात्रुबहाक बस दुर्घटना भएको छ । ग १ ख ६७४७ नम्बरको बस डाँडाको नाक प्रहरी चौकी अगाडि भएको दुर्घटनामा कम्तिमा पनि ३० घाइते भएको प्रहरीले बताएको छ । उनीहरु मध्ये ३ जनाको अवस्था गम्भिर छ । घाइतेको उद्वार...

नामिबियामाथि नेपालको शानदार जित

पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत शनिबार भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको छ । आशिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी साझेदारी र कुशल मल्लको विस्फोटक अर्धशतकको मद्दतमा नामिबियालाई नेपालले ३ विकेटले पराजित गरेको गरेको हो । घरेलु मैदानमा...

गुणस्तरहीन सिलिण्डर बिक्री गर्न रोक

बाँके । बाँकेमा दुई वटा बिक्री वितरण गर्ने ग्यास उद्योगमा संयुक्त बजार अनुगमन समितिले अनुगमन गरी प्रयोग गर्न नमिल्ने सिलिण्डर बिक्री वितरण गर्न रोक लगाएको छ । पछिल्लोे समय ग्यास पड्किएर घटना घटेपछि सतर्कताका लागि बाँके जिल्लामा रहेका ग्यास उद्योगमा...

चन्द्र भण्डारीको उपचार जारी, सवै पारामिटर नर्मल

काठमाडौँ । आगलागीको घटनामा घाइते भएका कांग्रेस नेता तथा सांसदचन्द्र भण्डारीको उपचार भारतमा जारी रहेको छ । भारतको मुम्बईमा भण्डारीको खुट्टाको सर्जरी गरिएको छ । यस्तै सअघि गर्ने भनिएको दोस्रो सर्जरी भने हुन सकेको छैन । उनको उपचारमा संलग्न डा. मुकेशका अनुसार...

महेन्द्रपुलमा ट्राफिक लाइट सञ्चालनमा कठिनाई

पोखरा । पोखराको ट्राफिक व्यवस्थापनका लागि भन्दै महेन्द्रपुलमा जोडिएको ट्राफिक लाइट सञ्चालनमा आउन कठिनाइ देखिएको छ । ट्राफिक लाइट सञ्चालन गर्न कम्तिमा तीन लेनको बाटो चाहिने र महेन्द्रपुल दुई लेनको हुँदा ट्राफिक लाइट सञ्चालन गर्न कठिनाई रहेको जिल्ला ट्राफिक...

‘जनयुद्ध दिवस’को बिदालाई सरकारको वार्षिक क्यालेन्डरमा राख्ने निर्णय

काठमाडौं । सरकारले वार्षिक जनयुद्ध दिवसलाई आफ्नो ‘वार्षिक क्यालेन्डर’ समेट्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय लिएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । सन्तुलन मिलाउनका लागि पृथ्वीजयन्तीको बिदालाई पनि सरकारको वार्षिक क्यालेन्डरमा...

होमस्टे आर्थिक उपार्जनको माध्यम हो : मन्त्री किराँती

स्याङ्जा । नेपालमा होमस्टे संचालनमा आएको २५ बर्ष पुरा भएको छ । पहिलो पटक स्याङ्जाको सिरुवारी गाउँमा सामुदायीक रुपमा पाहुनालाई राखेर पर्यटन प्रवद्र्धनमा प्रगति हुन थालेको २५ बर्ष पुरा भएको हो । २५ बर्ष पुरा गरेको अवसरमा सिरुवारी होमस्टे गाउँले रजतजयन्ती...

सहारा एकेडेमीको अन्तराष्ट्रिय फुटवल मैदान बनाउन तथा खोला नियन्त्रणमा बिषेश पहल गर्छु : मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरा १७ मा रहेको सहारा एकेडेमीको अवलोकन गरेका छन्। सहारा क्लवको निमन्त्रणमा शुक्रबार एकेडेमी अवलोकन गर्दै मन्त्री गुरुङले सहारा एकेडेमीको हालको फुटवल मैदानलाई अन्तराष्ट्रिय स्तरको...