समाचार


दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ सुरु

भरतपुर । दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ आजदखि सुरु भएको छ । महोत्सवको एक समारोहका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउदै...

पोखरा उद्योग वाणिज्य संघको सदस्यमा पौडेल मनोनित

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । टुइन्स कलेक्सन बुद्घ बिशाल...

हाम्रो सहयोगी बचत तथा ऋण सहकारीको १५ औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सम्पन्न भएको छ । संस्थाको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज (शनिबार) पोखरामा आज सम्पन्न भएको हो...

तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा नेपाली धावकहरूको बर्चश्व

पोखरा । पोखरामा शनिबार सम्पन्न तेस्रो अन्तर्राष्ट्रिय पर्वतिय क्रस कन्ट्री दौडमा च्यालेन्ज इन्डिभिजुअल इभेन्टतर्फ महिला र पुरुष दुबैतर्फ चिनियाँ धावक बिजेता बन्दा टिम इभेन्टतर्फ नेपाली धावकहरुले सबै पदकमा कब्जा जमाए । च्यालेन्ज इन्डिभिजुअलमा चिनका...

गैंडाको आक्रमणबाट पथ प्रदर्शक जगबहादुर माझी घाइते  

चितवन । चितवनको सदावहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैंडाको आक्रमणबाट घाइते भएका छन् । गैंडाको आक्रमणबाट भरतपुर महानगरपालिका–२७ का २८ वर्षीय माझी घाइते भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश...

अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा ६४ जना चिनियाँसहित १२ सय सहभागी

पोखरा । पोखराको फेवा किनारबाट शुरु भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौडमा ६४ चिनियाँ धावकसहित १२ सय बढी धावक सहभागी भएका छन् । प्रतियोगिताको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चिनियाँ राजदूत च्याङ छेङले शुभारम्भ गरेका हुन्...

नेरेसो लेखनाथ उप शाखाको रत्तदान

लेखनाथ । पोखरामा देखिएको रगतको अभावलाई मध्यनजर राख्दै नेपाल रेडक्रस सोसाईटी पोखरा–२७ लेखनाथ उप शाखाले राखेको खुल्ला रत्तदानमा ३१ युनिट रगत संकलन भएको छ । रत्तदान जिवन दान जिवन दान महादान भन्ने मुल नाराका साथ आयोजना गरिएको रत्तदान कार्यक्रमका पहिलो...

पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविमा हीरक स्तम्भ शिलान्यास

पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविको हीरक महोत्सवको अवसर पारी निर्माण हुन लागेको हीरक महोत्सव स्मारकको विहीबार शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । विद्यालय प्राङ्गणमा निर्माण हुन लागेको हीरक स्मारकको पोखरा महानगरपालिका वडा नं १ का...

पूर्ववडाध्यक्ष एवं समाजसेवी अधिकारीको निधन

पोखरा । पोखराका पूर्ववडाध्यक्ष एवं सामाजसेवी द्रोणराज अधिकारीको निधन भएको छ । तत्कालीन पोखरा नगर पञ्चायत वडा नम्बर ५ का पूर्वअध्यक्ष अधिकारीको आज ७२ वर्षको उमेरमा निधन भएको हो । पोखरा ५ पर्स्याङ निवासी अधिकारीको उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा...