समाचार


राष्ट्रपति रनिङ सिल्ड तथा मेयर कप जारी, आज कुन खेलमा के भयो ?

पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा राष्ट्रपति रनिङ सिल्ड तथा तेस्रो मेयर कप विद्यालय खेलकुद प्रतियोगिता–२०७९ जारी छ । पोखरा रंगशालामा आइतबारदेखि सुरू भएको प्रतियोगिताको समापन मंगलबार हुँदैछ । भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्अन्तर्गत...

पब्लिक फोरकेको औपचारिक प्रसारण सुरु, मुख्यमन्त्री अधिकारीले गरे उद्घाटन

पोखरा गण्डकी प्रदेशकै पहिलो फोरके प्रविधियुक्त पब्लिक टेलिभिजनको औपचारिक रुपमा प्रसारण सुरु भएको छ । आइतबार साँझ एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले औपचारिक प्रसारणको उद्घाटन गरेसंगै टेलिभिजनले आफ्ना नियमित प्रशारण सुरु गरेको...

हिसान गण्डकी फुटसलः कास्की च्याम्पिएन जेसिएको विजयी यात्रा जारी

पोखरा । हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउदै सेमिफाइनलमा प्रबेश गरेको छ । बाइटरका लागि विक्कि थापा र यमबहादुर गुरुङले दुई/दुई गोल,...

धमाधम भाडामा यात्रु बोक्छन् निजी सवारीसाधन (भिडियो रिपोर्टसहित)

पोखरा । यातायात व्यवस्था कार्यालयले यात्रु बोक्न र सवारी भाडामा चलाउनका लागि गाडीलाई कालो नम्बर प्लेट दिए पनि पोखरा लगायत देशका विभिन्न ठाउँमा लामो समयदेखि रातो नम्बर प्लेटका निजी सवारी साधनले धमाधम भाडामा यात्रु बोक्ने गरेका छन् । यसरी रातो नम्बर प्लेटका...

गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध

काठमाडौँ । नेपाल नागरिक उड्यान प्राधिकरणले गुण एयरलाइन्सको सम्पूर्ण उडानमा प्रतिबन्ध लगाएको छ । कम्पनीले कर्मचारीलाई तलब खुवाउन नसकेपछि उडान सुरक्षासँग जोडेर प्राधिकरणले एयरलाइन्सलाई अनिश्चितकालका लागि उडानमा प्रतिबन्ध लगाएको हो । ‘लामो समयदेखि कर्मचारीलाई...

२ घण्टापछि खुल्यो अध्यागमनको सर्भर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर २ घण्टापछि खुलेको छ । सर्भर डाउन हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध...

मोरङमा बोरामा महिलाको शव भेटियो

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा बोरामा एक महिलाको शव फेला परेको छ । बुढीगंगा गाउँपालिका-२ अमाहीमा विराटनगर महानगरपालिका-१९ की २८ वर्षीया प्रियंका सुनारको शव बोरामा भेटिएको मोरङ प्रहरीले बताएको छ । प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको...

भारतद्धारा २ सय वटा डायलाईसिस मेसिन सहयोग

काठमाडौं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले...

स्याङ्जा दुर्घटना : चालक र सहचालक दुवैको ज्यान गयो

वालिङ । स्याङ्जाको वालिङमा गएराति भएको ट्रयाक्टर दुर्घटनाका दुवै घाइतेको उपचारको क्रममा ज्यान गएको छ । वालिङ ६ आपडालीस्थित भित्री सडकमा जगतभञ्ज्याङबाट वालिङतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक र सहचालक दुबैको उपचारका क्रममा...