समाचार


केपी ओली कप फुटबलको ट्रफी सार्वजनिक

काठमाडौं । फागुन ११ देखि राजधानीमा हुने केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक गरिएको छ । मंगलबार एन्फा कम्प्लेक्समा आयोजक राष्ट्रिय युवा संघ नेपालले प्रतियोगिताको उपाधि ट्रफी सार्वजनिक गरेको हो । यस्तै आयोजकले प्रतियोगिताको चिनारी...

पर्स्याङस्थित पोखरीमा डुबेर ४ वर्षीय बालकको ज्यान गयो

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङ स्थित पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। सोमबार बेलुका घर नआएपछि खोजी कार्य...

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस

काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्षको फेब्रुअरी २१ मा यो दिवस मनाउने गरीन्छ । ‘यो भाषाहरुको ब्रह्माण्डमा हरेक शब्द एक तारा बराबर हुन्” भन्ने नाराका साथ यो दिबस मनाउने परम्परा सुरू भएको हो । यूनेस्कोले...

चितवनमा गैँडाको आक्रमणबाट एकको ज्यान गयो

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले...

आज यस्तो छ डलर, युरोको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (मंगलबार) अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७५ पैसा रहेको...

टर्कीमा फेरि शक्तिशाली भूकम्प : कम्तीमा ३ को ज्यान गयो, ६०० बढी घाइते

काठमाडौं । टर्कीमा फेरि अर्को शक्तिशाली भूकम्प गएको छ । हिजो (सोमबार) ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई साता नबित्दै टर्कीमा पुनस् शक्तिशाली...

ब्रिटिस आर्मी भर्तीबारे आवाज उठाउन गेसोद्धारा सांसदहरुको ध्यानाकर्षण

काठमाडौं । बेलायतमा गोर्खा सैनिकको रुपमा भइरहेको नेपालीको भर्ती बन्द हुनुपर्ने माग राख्दै आएको गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले त्यसबारे संसदमा कुरा उठाउन प्रतिनिधि सभा सदस्यहरुको ध्यानाकर्षण गराएको छ । गोर्खा सैनिकहरुमाथि ज्यादती भएको भन्दै गेसोले...

राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सरकार प्रतिबद्ध छ : प्रम दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको बताउएका छन् । प्रधानमन्त्री प्रचण्डले नेपालीहरूको...

आज ग्याल्पो ल्होसार, शेर्पा समुदायले विभिन्न कार्यक्रमका साथ मनाउँदै

काठमाडौँ । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन...