समाचार


डीआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । जन्ममितिबारे प्रश्न उठेपछि उनले राजीनामा दिएका हुन् ।बुधबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सिंहले राजीनामापत्र बुझाएका छन् ।उनी एक महिनापछि नेपाल प्रहरीको नयाँ प्रमुख...

झाडीबाट ल्याएको वस्तु खेलाउने क्रममा विस्फोट : पोखराका २ बालक घाइते

पोखरा । पोखरामा विस्फोटक पदार्थ पड्किंदा २ बालक घाइते भएका छन् ।घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा ३३ ठूल्ढुंगामा मंगलबार दिउँसो घर नजिकैको झाडीबाट टिपेर ल्याएको वस्तु खेलाउने...

एमाले निकट खेलकुद महासंघको अध्यक्षमा बस्नेत चयन

काठमाडौं । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघको अध्यक्षमा पर्शुराम बस्नेत सर्वसम्मत चयन भएका छन् । विराटनगरमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।उनी यसअघि महासंघको संयोजक थिए । महासंघ दोस्रो राष्ट्रिय महाधिवेशन...

राष्ट्रपति निर्वाचनमा विद्युतीय मेसिन प्रयोग नहुने

काठमाडौं । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा समेत विद्युतीय मतदान उपकरण (इलेक्ट्रोनिक भोटिङ मेसिन ‘इभीएम’)को प्रयोग नहुने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा थोरै सङ्ख्यामा मतदाता रहने हुँदा इभीएमको प्रयोग गर्न सकिने सम्भावना थियो...

दुई छोरालाई कम्मरमा बाँधेर गण्डक नहरमा हाम फालेकी आमाको शव भेटियो

रूपन्देही । मंगलबार दुई छोरा कम्मरमा बाँधेर नवलपरासीको गण्डक नहरमा हाम फालेकी आमासहित तीनै जना मृत अवस्थामा भेटिएका छन्। नवलपरासीको सुस्ता गाउंपालिका–२ हरकपुरास्थित गण्डक नहरमा सोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७...

तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नतिको काम तत्काल सुरु हुदैं

पोखरा । पोखराको तालचोकदेखि बेगनास तालसम्मको सडक स्तरोन्नति हुने भएको छ। केही महिनाअघि नै ठेक्का सम्झौता भए पनि विभिन्न कारणले रोकिएको सडक स्तरोन्नति अब भने विश्व बैंकको सहयोगमामा निर्माण हुन लागेको हो। महानगरले सर्वपक्षीय छलफलपछि सडक स्तरोन्नतिको काम...

युरो घट्दा आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार)अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७७ पैसा रहेको छ । यस्तै आज युरोको भाउ घटेको छ भने पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ...

विश्वकप लिग २ : नेपालले जित्यो त्रिकोणात्मक एक दिवसीय सिरिज

काठमाडौं । घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज जितेको छ । एकदिवसीय क्रिकेटमा नेपालले लगातार चार खेलमा जित निकालेको यो पहिलो पटक हो । आज(मंगलबार) भएको सिरिजको अन्तिम खेलमा स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले...

चैत २६ देखि हेमजामा राष्ट्रिय आलु महोत्सव हुने

हेमजा । आलु गाउँका रुपमा ख्याती कमाएका कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका खेलमैदान...