बुटवल । नारायणगढ–बागलुङ ८ घण्टाको यात्रा अब छोटिने भएको छ । नारायणगढ – बागलुङ यात्रा अब ४ घण्टा छोटिने भएको हो । कालीगण्डकी कोरिडोरको निर्माण कार्यसँगै यो सम्भव हुन थालेको हो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा आर्थिक वर्ष २०६७/२०६८ बाट निर्माण सुरु भएको...
जनकपुरधाम । मधेस प्रदेशका दलित सुकुमबासीले आजदेखि आन्दोलन सुरु गरेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियानले आजदेखि जनकपुरधाममा ‘जनआवाज आन्दोलन’ सुरु गरेको हो । अभियानले घोषणा गरेको आन्दोलनअन्तर्गत सयौं दलित सुकुमबासीहरुले प्रदर्शन गर्दै मधेस प्रदेशका...
काठमाडौं । सरकारले क्रिकेट खेलाडीलाई प्रतिव्यक्ति दुई लाख पुरस्कार दिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी विश्वकप लिग-२ का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले बिहीबार...
काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो । निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार)अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २७ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८७ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ६३ पैसा र बिक्रिदर १४१ रुपैयाँ २७ पैसा छ । आज पाउण्ड...
काठमाडौं । हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान १५ जिल्लामा सुरु भएको छ । आज फागुन ११ गतेदेखि २५ गतेसम्म अभियान सन्चालन हुने छ । झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा...
सुर्खेत । सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार...
पोखरा । पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले ज्यादति गरेको भन्दै त्यस विरुद्ध सडकमै उत्रेर विरोध जनाउने भएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लन लागेका हुन् । पोखरा...
काठमाडौं । अब दुधको मुल्य बढ्ने भएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा...