पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले विहान प्रदेश नं १ , मधेश प्रदेश बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भु-भागमा आंशिक बदली छ भने बाँकी भू-भागको मौसम सामान्यतया सफा छ । दिउँसो प्रदेश...
पोखरा । गण्डकी प्रदेश सभाका उपसभामुख विना कुमारी थापाको प्रमुख स्वकीय सचिवमा प्रकाश शर्मा नियुक्त भएका छन् । शर्मा निवर्तमान उपसभामुख सृजना शर्माको ५ वर्ष प्रमुख स्वकीय सचिव भई काम गरिसकेका छन् । अंग्रेजी विषयमा स्नाकोतर गरेका उनले भारत, चिन, थाईल्याङ,...
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालन लगायत समग्र पोखराको पर्यटनका विषयमा...
जोमसोम । पोखरा जोमसोम उडान झण्डै तीन महिना पछि पुन सञ्चालनमा आउने भएको छ । गत मंसिर १५ गतेदेखि बन्द पोखरा–जोमसोम हवाई सेवा फागुनको तेस्रो साता अर्थात फागुन १७ गतेदेखि नियमित सञ्चालनमा आउने भएको पोखरा विमानस्थलले जानकारी दिएको छ। विमानस्थलको अनुसार समिट...
पोखरा । रुपा गाउँपालिकाको स्थापना दिवसको अवसरमा ‘अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता २०७९’ हुने भएको छ । स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नारासहित हुने प्रतियोगिता फागुन २३ गतेदेखि २७ गते सम्म हुने रुपा गाउँपालिकाले जानकारी दिएको...
काठमाडौं । सेभियाका गोलकिपरमाथि समर्थकले आक्रमण गरेका छन् । युरोपा लिग नकआउट प्लेअफ अन्तर्गत सेभिया र पीएसभी आइन्डहोभन बीचको दोस्रो लेग खेलमा सेभियाका गोलकिपर मराको डिमिट्रोभिचलाई एक समर्थकले आक्रमण गरेका हुन् । पीएसभीले घरेलु मैदानमा भएको दोस्रो लेग...
हेटौंडा । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ ०० पैसा र बिक्रिदर १४० रुपैयाँ...
काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ । लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने...