समाचार


सडकबिना मोटरेबल पुल बनाउने गण्डकीका पूर्व सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव ईश्वर चन्द्र मरहट्टाविरुद्ध भ्रष्टाचार मुद्दा परेको छ । उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ करोड ४५ लाख ५२ हजार ६ सय ७१ रूपैयाँ बिगो दाबी सहित...

भक्तपुरमा घरको पर्खाल भत्किदाँ एकको ज्यान गयो

काठमाडौं । भक्तपुरमा घर बनाउन जग खन्ने क्रममा अर्को घरको पर्खाल भत्किदाँ एकको ज्यान गएको छ । मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित बासुकी कोलोनी नजिक पर्खाल भत्किंदा सुनसरीको बराहक्षेत्र नगरपालिका-४ का २३ वर्षीय धर्मेन्द्र बिकको मृत्यु भएको हो । पर्खाल...

सन्दीपलाई थुनामा पठाउन सरकारी वकिलको माग

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई पुुन थुनामा पठाउन सरकारी वकिलहरुले माग गरेका छन् । आज बन्द इजलासमा भइरहेको सुनुवाईमा उच्च अदालतको धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण भएको भन्दै सन्दिपलाई पुर्पक्षका लागि पुन थुनामा राख्नुपर्ने उनीहरुले माग गरेका हुन्...

पोखरा महानगरपालिका ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ का वडासदस्य संजयकुमार श्रेष्ठको निधन भएको छ । वडासदस्य श्रेष्ठको फिस्टेल हस्पिटलमा उपचारको क्रममा आज बिहान करिव २ः३० बजेको समयमा निधन भएको वडासदस्य प्रकाश कोइरालाले जानकारी दिए । श्रेष्ठको स्वास्थ्यमा शुक्रबार समस्या...

सन्दीपको मुद्दामा आज सुनुवाइ हुदैं

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सर्वोच्चले सुनुवाई गर्दैछ । सन्दिपलाई लिएर सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सर्वोच्च अदालतले जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ...

साताको पहिलो दिन आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ । आज युरो एकको खरिददर १३९ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४० रुपैयाँ ४९...

मौसम पूर्वानुमान : तीनवटा प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली...

युथ्स अफ कुँवर टोलले आयोजना गरेकोे रक्तदानमा ७३ युनिट रक्त संकलन

पोखरा । युथ्स अफ कुँवर टोल पोखरा ८ को आयोजना, कुँवर समाज समिति र  भवानी आमा समूह पोखरा ८ कुँवर टोलको आयोजनामा  रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको रक्तदानमा ७३ युनिट रगत संकलन भएको छ । रक्तदान कार्यक्रमको उद्घाटन गर्दै पोखरा ८ का वडाध्यक्ष...

जसपा सांसद सहनाज रहमानको निधन

काठमाडौं । जनता समाजवादी पार्टीकी प्रतिनिधि सभा सदस्य सहनाज रहमानको निधन भएको छ । ६७ वर्षीया रहमानको शनिबार मध्यपुर ठिमी अस्पतालमा निधन भएको जसपाले जनाएको छ । भक्तपुरको घ्याम्पे डाँडामा आयोजित पिकनिकमा खाना खाएर गफ गरिरहेको बेलामा एक्कासि उनलाई हृदयघात...