समाचार


बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली

काठमाडौं । काठमाडौंको बसन्तपुरमा रंगचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । फागुन शुक्ल अष्टमीका दिन ठड्याइने चीर उठाएपछि देशभर होली पर्व सुरु...

पाउण्ड घट्दा आज डलर र युरोको भाउ कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको दोस्रो दिन आज सोमबार पाउण्डको भाउ घटेको छ । आज पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ । हिजो पाउण्ड पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ९८...

सन्दीपको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं । नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछानेको सुनवाइ आज पनि हुने भएको छ । आइतबार न्यायाधीशद्धय सपना प्रधान मल्ल र कुमार चुडालको बन्द इजलासमा भएको सुनुवाइ अन्तिममा मुद्दा हेर्दाहेर्दैमा राखिएपछि आज पनि सुनवाइ हुन लागेको हो । नाबालिग बलात्कार...

बलात्कारका अभियुक्त हतकडीसहित प्रहरीकै भ्यानबाट फरार

जनकपुरधाम । धनुषामा बलात्कारका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् । बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरीको...

पक्राउ परेकै दिन आज अभिनेता पल शाह रिहा हुदैं

काठमाडौं । उच्च अदालत पोखराबाट जबर्जस्ती करणी अभियोगमा हिजो (आइतबार) सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज जेलमुक्त हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुन लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको...

अभिनेता पल शाहले पाए सफाई, भोलि जेलमुक्त हुने

पोखरा । अभिनेता पल शाहले अदालतबाट सफाइ पाएका छन् । आइतबार उच्च अदालत पोखराले शाहलाई सफाइ दिएको छ । जिल्ला अदालत नवलपुरले गरेको निर्णयमा उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो...

सन्दीप लामिछानेको मुद्धा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले क्रिकेट खेल्नका लागि यूएई जान पाउँ भनि दिएको पुनरावेदनको सुनुवाइ हेर्दा हेर्दैमा राखिएको छ । क्रिकेटर सन्दीप लामिछानेलाई पुुन थुनामा पठाउन सरकारी वकिलहरुले माग गरेका छन् । नाबालिक बलात्कारको मुद्दामा काठमाडौं जिल्ला...

एकनाले भरुवा बन्दुकसहित दुई जना पक्राउ

पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका ६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा तिनाउ गाउँपालिका ६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरुका साथबाट एकनाले...

अत्यावश्यक अवस्थामा बाहेक पासपोर्ट जिल्लाबाटै दिनुपर्ने सुझाव

काठमाडौं । सरकारले गठन गरेको एक अध्ययन टोलीले ‘अत्यावश्यक र जरूरी परेको अवस्थामा बाहेक’ पासपोर्ट जिल्लाबाटै दिन सुझाव दिएको छ । नियमित प्रक्रियाबाट पासपोर्ट लिन खोज्नेहरूका लागि सम्बन्धित जिल्ला र इलाका प्रशासन कार्यालयमै फारम भर्ने व्यवस्था मिलाउन सुझाव...