समाचार


यू–१९ विश्वकप छनोट : नेपालले हङकङलाई ९ विकेटले हरायो

काठमाडौं । आईसीसी यू–१९ पुरुष विश्वकप एसिया छनोटमा नेपाल लगातार तेस्रोपटक विजयी भएको छ ।आज (सोमबार) भएको खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो। युएईको अजमानस्थित मलेक क्रिकेट मैदान हङकङले दिएको १२१ रनको लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेट गुमाएर...

घरेलु हिंसा, लागुऔषध दुर्व्यसनी न्युनिकरणमा जोड दिनोस : प्रनाम बुद्धिराज गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले प्रदेश मातहतका सम्पूर्ण जिल्ला प्रहरी कार्यालय एवं अन्य प्रहरी कार्यालयका प्रमुखहरुसंग भिडियो कन्फरेन्स मार्फत छलफल, अन्तरक्रिया गरेका छन् । प्रदेश मातहतका जिल्लाहरुको वर्तमान...

भ्रष्टाचार आरोपमा दिल्लीका उपमुख्यमन्त्री पक्राउ

काठमाडौं । भारतको दिल्ली राज्यका उपमुख्यमन्त्री मनीष सिसोदियालाई भ्रष्टाचार आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार सन् २०२१ र २०२२ का लागि दिल्लीमा लागू भएको एक्साइज नीति बनाउँदा र कार्यान्वयन गर्दा भएको भ्रष्टाचार सिसोदियाको संलग्नता...

पललाई जेलमै स्वागत गर्न पुगे तनहुँका डीएसपी

काठमाडौं । अभिनेता पल शाह आज जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेपछि शाह ठीक एक वर्षअघि फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो । अदालतको उक्त आदेशसँगै...

सन्दीपको मुद्दामा बहस सकियो, आदेश केहीबेरमा आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । दुवैतर्फका वकिलहरुले बहस गरेपछि न्यायधीसहरू आदेश लेख्दैछन् । सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । विदेश जान लगाइएको...

विद्यार्थी अचानक बेहोस हुन थालेपछि विद्यालय बन्द

नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको परासीस्थित विद्यालयमा पठनपाठन बन्द भएको छ । परासीस्थित आदर्श माविका छात्राहरु अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको हो । हिजो र आज लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले दुई दिनका लागि विद्यालय...

शिल्पाले जितिन् छविविरुद्धको मुद्दा : सम्पत्ति र ऋण आधा– आधा

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छन् । जिल्ला अदालतले शिल्पालाई छविले आफ्नो आधा सम्पत्ति दिनुपर्ने फैसला सुनाएको छ शिल्पाले छविसँग सम्वन्धविच्छेद र माना चामलको मुद्दा हालेकी थिइन्...

सिंहदरबारको क्यान्टिनमा आकस्मिक अनुगमन, सञ्चालकलाई ३ लाख जरिवाना

काठमाडौँ । सिंहदरबार परिसरभित्र रहेको केन्द्रीय क्यान्टिनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आकस्मिक अनुगमन गरेको छ । आइतबार विभागको बजार निरीक्षण अधिकृतको टोलीले अनुगमन गरेको हो । सो क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै...

यू–१९ विश्वकप छनोट : नेपाल आज हङकङसँग भिड्ने

काठमाडौं । यूएईमा भइरहेको आईसीसी यू–१९ विश्वकप एसिया छनोट नेपालले आज आफ्नो तेस्रो खेलमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।नेपाल र हङकङबीचको खेल अमजानस्थित मलेक क्रिकेट ग्राउण्ड १ मा नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । छनोट प्रतियोगिता यसअघिका दुवै...