काठमाडौँ । क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई यूएई पठाउने तयारी गरेको छ । विदेश जान सोमबार सर्वोच्च अदालतबाट अनुमति पाएसगै क्यानले उनलाई यूएई पठाउने प्रक्रिया थालेको बताएको छ । नाबालिग बलात्कार आरोपमा धरौटीमा रिहाइ भएका...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी चिकित्सकमा प्रा.डा.युवराज शर्मा नियुक्त भएका छन् । गत बिहीबार (११ फागुन) मा बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सकको रुपमा डा. शर्मा नियुक्त भएका हुन् । डा....
सप्तरी । सप्तरीको कञ्चनरुप र हनुमाननगर कंकालिनी नगरपालिका भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । कञ्चनरुप नगरपालिकामा दुई जनाको र हनुमानगर कंकालिनी नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।कञ्चनरुप वडा नम्बर ९ विष्णुमन्दिर...
लमजुङ । लमजुङमा घरमा अचानक आगो लाग्दा जलेर एक वृद्धको ज्यान गएको छ । दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी वि क को जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ । गए राति घरमा अचानक आगलागी हुँदा जस्तापाताको छाप्रोमा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८४ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५९ रुपैयाँ...
काठमाडौं । असिनापानी सहितको आँधीले अमेरिकाका क्यालिफोर्निया लगायत राज्यको जनजीवन प्रभावित भएको छ । खराब मौसमको कारण क्यालिफोर्निया, ओक्लोहामा, टेक्सास, मिसौरी लगायत राज्यको जनजीवन प्रभावित भएको हो । बीबीसीका अनुसार यी राज्यका धेरै घरहरु भत्किएका छन् ।...
पोखरा । पोखरामा भोली (मंगलबार) देखि सृजना कप संचालन हुँदैछ । पोखरा रंगशालाको भलिबल कोर्टमा ४ दिनसम्म चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दिउँसो साढे १ बजे प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम...
काठमाडौं । वैदेशिक रोजगार विभागले मौसमी कामदारमा पठाउँछु भन्नेलाई पैसा नबुझाउन आग्रह गरेको छ । पछिल्लो समय मौसमी कामदार पठाउने भन्दै विभिन्न सामाजिक सञ्जाल र अनलाइन माध्यमहरुमा भ्रामक सूचना प्रकाशन भएकोमा विभागले आपत्ति जनाउँदै सो आग्रह गरेको हो । श्रमिकहरुलाई...
काठमाडौं । यूके पठाइदिन्छु भन्दैं २३ लाख ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कालिमाटी बस्दै आएका भारतीय नागरिक सुदिशकुमार साह र बनेपा नगरपालिका घर भई कालिमाटी बस्दै आएकी सुनिता परियार रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका...