पोखरा । जापानका सांसदहरूको नेतृत्वमा पोखरा आएको जापानी व्यवसायीहरूको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ । सांसदहरू याजी कियोमी, माकोटो कोबायासी, काजुताका ओडारा, साकेइ ताकाकुराको नेतृत्वमा जापानका १६ जना व्यवसायीहरूको...
पोखरा । नगेन आर्ट एकेडेमी तथा पर्फेक्ट प्रिन्टिङ सोलुसनको सम्यूक्त आयोजनामा झापाका साहित्यकार शेर्पा दाबाछिरिङको कृति ‘टासिदेले कनकाई’को विहिबार पोखरामा विमोचन गरिएको छ । कार्यक्रमको प्रमुख स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले पर्यटकीय...
पोखरा । नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका नयाँ कार्यसमितिको पदस्थापना गरिएको छ । संघले विहीबार एक कार्यक्रमको आयोजना गरी नयाँ कार्यसमितिको पदस्थापना गराएको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक गोकर्ण कार्कीले नयाँ कार्यसमितिलाई...
अर्घाखाँचीे । मदिराको नशामा भान्जाको हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी बुधवार सार्वजनिक गरेको छ । सहोदर भान्जालाई ढुङ्गाले हानी हत्या गर्ने मामालाई प्रहरीले प्रकाउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । मगलवार विहान अर्घाखाँचीको शितगंगा...
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको घुम्तीमा सन्तोष विश्वकर्माको सानो आरन व्यवसाय छ । बागलुङ नगरपालिका—४ उपल्लाचौरमा आरन व्यवसाय गर्दै आएका ४१ वर्षीय सन्तोष पूर्खाको आरन व्यवसाय धान्न पाएकामा प्रसन्न छन् । १६ वर्षको कलिलो उमेरमा रोजगारीका लागि...
पोखरा । पोखरा १६अमरदिपमा जुवातास खेलिरहेको ७ जनालाई प्रहरीले १ लाख १२ हजार ९० रुपैयाँ सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गत कात्तिक २७ गते अपराह्न ४ बजे अमरदिप स्थित गौमाया गुरुङले घरको कोठाभित्र जुवातास खेलाइरहेको...
पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ९६ देखि ११४ रुपैयाँ सम्म प्रति के।जी किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । आज प्याज प्रति...
पोखरा । गत कार्तिक २३ गते देखि सुरु भएको लेखनाथ जेसीजको जेसीज सप्ताह –२०८१ मंगलवार सकिएको छ । हरेक वर्ष नयाँ नयाँ कामका साथ जेसीज सप्ताह गर्दै आएको लेखनाथ जेसीजले जुनियर जेसीजको सहकार्यमा पाँच दिनमा बिभिन्न रचनात्मक तथा सन्देशमुलक सात वटा कार्यक्रम...
पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी...