समाचार


यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। र प्रि मनसुन सुरु भएको छ । प्रि मनसुन सुरु भएसगैं दिउँसो १ बजेपछि हावाहुरीसहित असिना पानी पर्न थालेको छ । शुक्रबार कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङसहित...

यूएईसँग नेपाल ६८ रनले हार्‍यो

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले घरेलु टिम यूएईसँग ६८ रनले हारेको छ। टस हारेर पहिला ब्याटिङको निम्ता पाएको युएईले नेपाललाई ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २८ रनको लक्ष्य दियो। जवाफी ब्याटिङ्मा उत्रिएको नेपालले...

विश्वकप लिग २ : सर्वाधिक विकेट लिने बलरको सूचीमा सन्दीप दोस्रो स्थानमा

काठमाडौं । विश्वकप लिग २ मा सर्वाधिक विकेट लिने बलरहरूको सूचीमा नेपालका सन्दीप लामिछाने दोस्रो स्थानमा उक्लेका छन् । आज जारी खेलमा यूएईविरुद्ध ३ विकेट लिएसँगै लिग २ मा उनको विकेट संख्या ५८ पुगेको छ । नेपालमा हालै भएको त्रिकोणात्मक श्रृंखलामा १३ विकेट...

ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

काठमाडौं । विदेशबाट महिलाहरु ल्याएर नेपालमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ परेकी छन् । मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो । ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक...

शर्मिला वाइवाले किन विष सेवन गरिन् ? कस्तो छ उनको अवस्था ?

काठमाडौं । अभियन्ता शर्मिला वाइवाले विष सेवन गरे पछि अस्पताल भर्ना गरिएको छ । उनको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गए राति विष सेवन गरेकी वाइवालाई तत्कालै अस्पताल लगिएको थियो । अहिले अस्पतालको आइसीयू कक्षमा उनको उपचार भइरहेको काठमाडौँ...

आज कति पुग्यो डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बिहीबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ । आज युरो एकको खरिददर १४० रुपैयाँ २८ पैसा र बिक्रीदर १४० रुपैयाँ ९२ पैसा छ । आज पाउण्ड...

सिनियर र जुनियर दुवै नेपाली किक्रेट टिम आज यूएईविरुद्ध भिड्दै

काठमाडौं । आज नेपालको सिनियर र जुनियर दुवै राष्ट्रिय क्रिकेट टोलीले आज यूएईसँग खेल्दैछन् । दुवै खेल यूएईमै हुँदैछ । र, दुवै टोलीको अन्तिम लक्ष्य विश्वकप नै छ ।त्यसैले नेपाली क्रिकेटका लागि आज महत्वपूर्ण दिन रहनेछ । सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको...

अब सरकारी कर्मचारीलाई खाजा खाने समय आधा घण्टामात्रै

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । ‘खाजा समय– दिउँसो १ ः ३०...

कोशी प्रदेशमा आज सार्वजनिक बिदा

विराटनगर । दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय...