पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर आज १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९...
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आइतबार विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने तयारी गरेका हुन् । विश्वासको मतका लागि उनले शुक्रबार साँझ सुदूरपश्चिम प्रदेशका सभामुखलाई...
काठमाडौं । काभ्रेपलाञ्चोक केन्द्र भएर आइतबार बिहान भूकम्प गएको छ । आइतबार दिउँसो ८ बजेर ३ मिनेटमा काभ्रेपलाञ्चोक केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काभ्रेलगायत आसपासका...
चितवन । एक महिनादेखि दिउँसोमा चार घण्टा अवरुद्ध हुदैं आएको नारायणगढ–मुग्लिन सडक आज (आइतबार)देखि नियमित सञ्चालनमा आउने भएको छ । नयाँ पुल बनाउन तथा सडक मर्मत गर्नु परेका कारण गत पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो अवरुद्ध हुँदै आएको नागरिक मुग्लिङ सडक खण्डमा...
पोखरा । पोखराको फेवातालमा डुङ्गा पल्टिएर घाइते भएकी एक महिलाको निधन भएको छ । पोखरा– १ बगरकी ७० वर्षीया याम माया गिरीको निधन भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । डुङ्गा पल्टिएपछि गम्भीर अवस्थामा उद्धार गरिएकी गिरीलाई हस्पिटल लगिएको थियो...
पोारखा । प्रेस क्लब गण्डकीको अध्यक्षमा एकराज गिरी सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न संस्थाको प्रथम अधिवेशनबाट गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । आगामी तीन वर्षका लागि गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत समेत चयन भएको छ । संस्थाको...
पोखरा । फेवातालमा एउटा डुंगा डुबेर बेपत्ता भएको छ । आज दिउसो करिब ४ बजे तिर आएको हावाहुरीले डुंगा बेपत्ता भएको हो । वडा प्रहरी कार्यालय, बैदामका प्रहरी नायब उपरीक्षक वेद जोशीले डुंगा बेपत्ता भएको जानकारी दिए । तालमा अहिले खोजी कार्य जारी छ । डुंगामा...
काठमाडौँ । ग्रीनसिटी अस्पताल बसुन्धराले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ । अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबास गर्दै आउनुभएकी रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया...
काठमाडौं । काठमाडौंको नागढुंगामा गरिएको विशेष चेकिङका क्रममा लागुऔषध सेवन गरी सवारी साधन चलाउने ११ जना चालकलाई शुक्रबार राति प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल प्रहरी अस्पताल, लागुऔषध नियन्त्रण व्युरो र प्रहरी...