समाचार


पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टबाट आजदेखि नियमित रात्रिकालीन उडान

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज (बिहीबार)देखि नियमित रूपमा रात्रिकालीन उडान हुने भएको छ। विमानस्थलमा उपकरणका आधारमा विमान उडान र अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर)प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एयरले नियमित तालिकामा रात्रिकालीन...

कालीगण्डकी गाउँपालिकालाई विकास निर्माणमा उदाहरणीय बनाउँछौं : अध्यक्ष थापा

पोखरा । कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खीम थापाले आफ्नो पालीकाले योजनावद्ध रुपमा विकास पूर्वाधार निर्माण गरेर देशमै उदाहरणीय बन्ने बाटोमा अगाडि बढेको बताएका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले आयोजना गरेको ‘कालीगण्डकी गाउँपालिका पर्यटकीय...

काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा

काठमाडौँ । काठमाडौँ उपत्यका विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहँदै रेकर्ड तोडेको छ । पछिल्लो चार दिनयता काठमाडौंमा वायु प्रदूषण निरन्तर बढ्दा आज (बुधवार) काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा पुगेको यूरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर...

मेयर बालेनले एमाले नेता महेश बस्नेतलाई घरमै गएर भेटे

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह नेकपा एमाले नेता महेश बस्नेतसँग भेट गरेका छन् । नेता बस्नेतको घर भक्तपुर पुगेर मेयर शाहले नेता बस्नेतसँग भेटवार्ता गरेका हुन्। विगतको असमझदारीलाई टुंगाएर सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेको नेता बस्नेतले...

नेपालको उड्डयान इतिहासमै पहिलो पटक महिला पाइलटले उडाए अन्तर्राष्ट्रिय उडान

काठमाडौं । नेपालकै उड्डयनको इतिहासमा पहिलोचोटि नेपाली महिला चालकहरुले अन्तर्राष्ट्रिय उडान गरेका छन् । पाइलटद्वय भावना पन्त र को–पाइलट सृजना राउतको टोलीले काठमाडौँ–दुबई–काठमाडौं उडान भरेको निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले जानकारी दिए ।महिला चालक...

आज उपल्लो मुस्ताङमा हिमपात, तल्लो मुस्ताङमा वर्षा

मुस्ताङ । कास्की लगायत गण्डकी प्रदेशका जिल्लाहरुसहित आज देशका अधिकांश जिल्लामा मौसम बदलिएको छ । उपल्लो मुस्ताङको लोमान्थाङमा आज बिहानदेखि हिमपात भएको छ । मुस्ताङमा यो वर्ष पहिलो पटक हिउँ परेको हो । जिल्ला सदरमुकाम जोमसोमलगायत तल्लो मुस्ताङमा भने वर्षा...

आफूखुसी सडकबत्ती जडान नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न आग्रह गरेको छ ।प्राधिकरणले मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै सडकमा जडित बत्तीको विद्युत् खपत मापनका लागि तत्काल मिटर जडान गर्न आग्रह गरेको हो । विद्युत् महसुल...

आज कति छ डलर र युरोको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७६ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर आज १३९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४० रुपैयाँ ०९ पैसा रहेको...

आज यी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

पोखरा । आज देशका देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि...