समाचार


शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र

पोखरा । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजना र पोखरा महानगरपालिका वडा नम्वर १५ को समन्वयमा मंसिर १७ देखि २७ गते सम्म हुन गईरहेको ऐतिहासिक शुक्लागण्डकी कोटी होम २०८१ को तयारी तिव्र पारिएको छ । तयारीकै अवसरमा...

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

पोखरा । फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ। फोटोग्राफर संघ गण्डकी प्रदेशको...

राष्ट्रिय भूमिअधिकार मञ्चद्धारा विपन्न परिवारलाई सहयोग

पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च कास्कीले पोखरा गाइघाट निवासी एक विपन्न परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । आइतबार पोखरा महानगरपालिका वडा नं. ६, वैदाम, गाइघाट निवासी सुर्य परियारको स्वर्गारोहण भएको तेश्रो दिनको पुण्यतिथिमा थप सहयोग पुगोस् भन्ने...

दरबारथोकमा निशुल्क स्वास्थ्य शिविर

पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ दरबारथोकमा रहेको चण्डिका आमा समुहको आयोजना, श्री कृष्ण ई.एन.टी. केयर प्रा.लि., नयाँबजारको प्राविधिक सहयोग र पोखरा महानगरपालिका वडा नं. ९ कार्यालयको सहकार्यमा शनिबार निशुल्क नाक, कान, घाँटी परिक्षण तथा औषधि वितरण गरिएको...

पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई

पोखरा । पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो । मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा...

उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारणसभा

पोखरा । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप...

सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोडः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारले जोड दिएको बताएका छन । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान), कास्कीको १० औं अधिवेशनको उद्घाटन गर्दै भट्टले सरकारले चालु बजेटमा आईसीटी क्षेत्रलाई प्राथमिकता...

काठमाडौंमा मनाए थारु महिलालेसमाचकेवा पर्व

काठमाडौं । थारु समुदायले समाचकेवा पर्व मनाएका छन् । शनिबार ‘थारू भसा साहित्य केन्द्र नेपाल’ले आयोजनामा थारु समुदायका महिलाहरु भेला भएर हर्षोल्लासपूर्वक यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजुभाइको दीर्घायूको कामना गर्दै मनाइने यो पर्व...

दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने

पोखरा । पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गरिने भएको छ । दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले घाटलाई धार्मिक स्थालको रुपमा विकास गर्न लागेको हो । सेती नदी र फुस्रेखोलाको संगम स्थल (देबिल्लाघाट) धार्मिक पर्यटकीय...