समाचार


आज युरो र पाउण्डको भाउ बढ्दा डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज (बुधबार) युरो र पाउण्डको भाउ बढेको छ । आज युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ७४ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४०...

श्रम स्वीकृतिको म्याद थप्न नेपाल फर्किन नपर्ने व्यवस्था ल्याउँदै सरकार

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा पुगेका कामदारले श्रम स्वीकृतिको म्याद बढाउन अब नेपाल फर्किनु नपर्ने व्यवस्था ल्याउन लागेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यविधि बनाएर प्रधानमन्त्री कार्यालयमा पेस गरेको छ। श्रम मन्त्रालयको जिम्मेवारी...

लघुवित्तविरुद्ध काठमाडौँमा प्रदर्शन

काठमाडौँ । लघुवित्त र मिटर ब्याजीहरुविरुद्ध काठमाडौँमा विरोध प्रदर्शन भएको छ । मंगलबार पीडितहरू काठमाडौँको माइतीघरमा भेला भएर प्रदर्शन गरेका हुन् । प्रदर्शनका लागि पीडितहरू काठमाडौँ उपत्यकाबाहिरबाट समेत आएका थिए । प्रदर्शनमा ५० जिल्लाका पीडित सहभागी भएको...

पोखराको रुपाताल छेउमा सिस्टेनी मेला

पोखरा । रुपातालको प्रचारप्रसार गर्न शान्तिरुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १५ गतेदेखि १७ गतेसम्म...

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी

पोखरा । पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा तालाबन्दी भएको छ । स्ववियु निर्वाचनलाई लिएर भएको विवादका कारण कांग्रेसनिकट विद्यार्थी संघ (नेविसंघ) क्याम्पस प्रशासनमा झण्डा टाँसेर तालाबन्दी गरेको हो । नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापतिसहितका...

ठगीको आरोप लागेका पृथ्वीबहादुरसहित ६ जना कारागार चलान

काठमाडौं । ठगीको आरोप लागेका पृथ्वीबहादुर शाह सहित ६ जना कारागार चलान भएका छन् । उनीहरुलाई अमेरिकामा ठगी गरेको रकम नेपाल भित्र्याएको आरोपका उनीहरुलाई काठमाडौं जिल्ला अदालतले आइतबार शाह र उनका भाइ विजयविक्रम शाहसहित ६ जनालाई थुनामा पठाउने आदेश गरेको हो...

सिकार खेल्न जाँदा गोली लागेर बालकको ज्यान गयो

सुर्खेत । सल्यानमा भरुवा बन्दुकको गोली लागेर एक बालकको ज्यान गएको छ । ज्यान जानेमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका–९ स्वारा भन्ने ठाउँमा अन्दाजी १५ वर्षीय चित्रबहादुर रावत रहेका छन् । सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक एक्कासि पड्किएर रावतको पेट र...

आज रातिदेखि उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसारमा निषेध

काठमाडौं । निर्वाचन आयोगले आगामी चैत ३ मा तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि लागू हुने जनाएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टा अगावै अर्थात् आज फागुन ३० गते राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म...

स्ववियु निर्वाचन : पश्चिमाञ्चल क्याम्पसमा नेविसंघका १४ जनाले दिए राजीनामा

पोखरा । नेपाल विद्यार्थी संघ (नेविसंघ) पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) इकाई कार्यसमितिका ३ उपसभापतिसहित १४ जनाले राजीनामा दिएका छन् । स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकबिना बाहिरी व्यक्तिहरुको अनधिकृत रुपमा प्रवेश...