समाचार


आजदेखि बढ्यो दूधको मूल्य : कुन दूधलाई कति ?(मूल्य सूचीसहित)

आजदेखि दूधको मूल्य बढेको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डिडिसिले आजदेखि लागू हुने गरी दूधको उपभोक्ता मूल्य बढाएको हो । संस्थानले बिहीबारदेखि लागू हुने गरी उपभोक्ताका लागि सबै ४ प्रकारको दूधको मूल्यमा ११ देखी १६ रुपैयाँसम्म बढाएको हो । निजी...

पोखराको टेम्पल ट्री रिसोर्ट १३ औं वर्षमा प्रवेश

पोखरा । पोखराको लेकसाइडमा रहेको टेम्पल ट्री रिसोर्ट एण्ड स्पाले सञ्चालनको १२ औं वर्ष पुरा गरेको छ । टिपिकल पश्चिमी नेपालको ढाँचा झल्किने डिजाइनमा बनेको रिसोर्ट स्विमीङ पुल, हेल्थ क्लव, स्पा, सेमिनार हल, रेष्टुरेण्ट, बार तथा सुन्दर बगैंचाले सजिएको छ । विभिन्न...

उद्यमी महिलाका लागि विनाधितो पाँच लाख दिन्छौं : उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले सामूहिक रूपमा उद्योग सञ्चालन गर्ने महिला उद्यमीलाई विनाधितो पाँच लाख दिने प्रतिवद्धता गरेकी छन् । व्यवसाय प्रवद्र्धन केन्द्रद्वारा आयोजित १५ दिने गुडिया बनाउने तालिमको समापन समारोहमा प्रमाणपत्र...

राप्रपा उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति चुनावमा पनि तटस्थ बस्ने भएको छ । धुम्वाराहीस्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन बैठकले उपराष्ट्रपति निर्वाचनको मतदानमा कसैलाई पनि मत नदिने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी...

स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गर्दै आमरण अनसन

पोखरा । स्ववियु निर्वाचनको क्रममा विवाद बढेको पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी)मा एक असन्तुष्ट समुहले आमरण अनसन सुरु गरेका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ)पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस इकाई समितिका असन्तुष्ट समूहले स्ववियु निर्वाचन...

बादलभित्र जहाज छिराएको भन्दै पोखरा–जोमसोम रुटमा उडान भर्ने दुई पाइलट निलम्बित

पोखरा । नागरिक उड्डयन प्राधिकरणले पोखरा-जोमसोम रुटमा उडान गर्ने दुई पाइलटलाई कारबाही गरेको छ। प्राधिकरणले भीएफआर उडानमा बादलभित्र जहाज छिराएको भन्दै मंगलबार समिट एयरका पाइलट र को(पाइलटलाई निलम्बन गरेको हो। प्राधिकरण स्रोतकाअनुसार अर्को आदेश नभएसम्म ती...

पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते,चितुवा मृत भेटियो

पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा रुपा गाउँपालिका -४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा १८ बस्ने ३२ वर्षीय राजेश तिमिल्सिना रहेको वडा प्रहरी कार्यालय बैदामले जानकारी दिएको छ । वडा प्रहरी कार्यालय बैदामका डीएसपी...

तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन सामान्य प्रशासन मन्त्रालयको माग

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको छ । मन्त्रालयका उपसचिव...

२०२६ को विश्वकपमा १०४ खेल हुने , फाइनल पुग्नेले ८ खेल खेल्ने

काठमाडौं । सन् २०२६ को विश्वकप फुटबलमा १०४ खेल हुने भएको छ । फिफाले पुरानै फर्म्याटलाई निरन्तरता दिने निर्णय गरेसँगै १०४ खेल हुने भएको हो । आगामी विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ भने विश्वकपमा ४८ राष्ट्रले सहभागिता जनाउनेछन् । टिमसंख्या...