समाचार


मलमा गरिएको अनुदान कटौतीविरुद्ध आन्दोलन सुरू

काठमाडौं । सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा विभिन्न दलनिकट किसान संगठनहरूले आजदेखि आन्दोलन सुरु गरेका छन् । एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनलगायतले...

डढेलोको उच्च जोखिममा तनहुँ

तनहुँ । आगलागीको मौसम सुरु भएसँगै तनहुँ डढेलोको उच्च जोखिममा परेको छ । जोखिममा परेसँगै तनहुँमा डढेलो नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन् । यसवर्ष वनमा आगलागीका घटना नभइसकेपनि सचेतना अपनाउन आवश्यक रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख...

नेपालको खराब सुरुवात : गुमायो दोस्रो विकेट

काठमाडौं । यूएईविरुद्ध ३११ रनको किर्तिमानी लक्ष्य पाएको नेपालले खराब सुरुवात गरेको छ । पहिलो ओभरको तेस्रो बलमा नेपालले विकेट गुमाएको हो । ओपनर आसिफ शेख शून्यमा नै आउट भएका छन् ।यूएईका स्पिनर आयन अफजल खानलाई ठूलो सट हान्ने चक्करमा आसिफ विकेट पछाडि क्याच...

यूएईले नेपाललाई दियो ३११ रनको कीर्तिमानी लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप लिग २ शृङ्खलाको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।जुन नेपालले हालसम्म पाएको सबैभन्दा ठूलो लक्ष्य हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा...

ललितले दिलाए नेपाललाई पहिलो सफलता

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध पहिलो सफलता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले तेस्रो ओभरमा आफ्नो पहिलो विकेट गुमाएको हो । ललित राजबंशीले...

ओलीले क्रिकेट टिमलाई दिए जितको शुभकामना : भने,‘मलाई आजकै दिनको प्रतीक्षा थियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।यूएईसँगको खेल पूर्व ओलीले सामाजिक सञ्जालबाट शुभकामना दिएका हुन् । उनले आफूलाई आजकै दिनको प्रतीक्षा रहेको उल्लेख गर्दै उच्च आत्मबलका साथ खेल्न पनि...

नेपाल–यूएईबीचको क्रिकेट हेर्न प्रधानमन्त्री त्रिवि मैदानमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट म्याच हेर्न त्रिभुवन विश्वविद्यालयको मैदानमा पुगेका छन् ।विश्वकप लिग २ अन्तरगतको अन्तिम खेलमा नेपालमाथि टस जितेर युएईले ब्याटिङ रोजेको छ । खेल ९ : ३० बाट सुरु भएको छ । नेपाली टिमको...

आज युरोको भाउ घट्यो, डलरको कति छ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार हिजो बढेको युरो र पाउण्डको भाउ आज फेरि घटेको छ। आज युरो एकको खरिददर १४० रुपैयाँ ०६ पैसा र बिक्रीदर १४० रुपैयाँ ७० पैसा छ । हिजो भने युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर...

विश्वकप लिग–२ को फाइनल : युएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोज्यो

विश्वकप लिग–२ शृंखलाको बिहीबार अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स ९युएई० आमनेसामने हुँदै छन् ।यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। यो खेल जितेमा नेपालले विश्वकपको विश्वस्तरको छनोटमा स्थान बनाउने छ। नेपालका सन्दीप लामिछाने सबैभन्दा कम...