काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा फेरि पनि समस्या आएको छ । जसको कारण फोन सम्पर्क हुन कठिन भएको छ । नेपाल टेलिकमका प्राविधिकहरुले समस्या समाधानको प्रयास जारी राखेका छन् । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले भीओएलटीई सेवामा समस्या देखिएको बताए । उनको...
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको पहिलो खेलमा नेपालले आज (बुधबार) लाओससँग प्रतिस्पर्धा गर्दैछ । अखिल नेपाल फुटबल संघ एन्फाले फिफा विन्डोको समय पारेर भुटान र लाओस टिमलाई आमन्त्रण गरी त्रिदेशीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । नेपाल...
सुर्खेत । दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ । बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । ट्रकमा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ३७ पैसा थियो ।यस्तै...
पोखरा ।पोखरामा लागू औषध(ड्रग्स)सहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका १३, कुडहरका ३० वर्षीय कृष्ण हमाललाई ६२१ एम्पुल लागू औषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उनको साथबाट डाईजापाम २०७ एम्पुल, फेनारगन २०७...
काठमाडौं । स्ववियु निर्वाचन हुन नसकेका पृथ्वीनारायण क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस र पोखरा वन क्याम्पस लगायतका १७ क्याम्पसलाई तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिभुवन विश्वविद्यालयले पत्राचार गरेको छ । पृथ्वी नारायण...
काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपका लागि सात नयाँ खेलाडीसहित राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले मंगलबार नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका हुन्। प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि(बुधबार) लाओसको सामना...
पोखरा । लेखनाथ रंगशालामा निर्माणाधीन बहुउद्देश्यीय कभर्ड हल निर्माण अलपत्र परेको छ ।पोखरा–२९ भण्डारढिकमा छ वर्षअघि निर्माण थालिएको कर्भडहल बजेट अभावका कारण डेढ वर्षदेखि अलपत्र परेको हो। पोखरा रंगशालाको विकल्पका रुपमा लिइएको लेखनाथ रंगशालाको कभर्ड हल निर्माणले...
पोखरा । पर्वतको फलेवास नगरपालिकाका एक वडा सदस्यमाथि नाकको डाँडी भाँच्चिने गरि कुटपिट भएको छ । फलेवास नगरपालिका वडा नम्बर ३ शंकरपोखरीका वडा सदस्य ६२ बर्षीय मोती प्रसाद भुषालमाथि निर्घात कुटपिट भएको बताइएको छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट...