समाचार


दुबईमा बेचिएकी २० वर्षीय नेपाली युवतीको उद्दार

काठमाडौँ । माइती इन्डिया, लब नेपाल, लब एण्ड होपको पहलमा दुबईमा बेचिएकी नेपाली चेलीको उद्दार गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएकी वर्ष २० की युवतीलाई मानव तस्करीका गिरोहले दुवईमा पाँच लाख चार हजार नेपाली रुपैयाँमा बिक्री गरेका थिए...

गोरखाको हिउँपहिरोमा फसेका २ जनाको सकुशल उद्धार

गोरखा । उत्तरी गोर्खाको हिउँपहिरोमा फसेका दुई जनाको सकुशल उद्धार भएको छ । गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर–१ स्थित लार्के पास जान हिँडेका पूर्वी नवलपरासीका दुई जना हिजो(बुधबार)साँझदेखि हिउँपहिरोमा फसेका थिए । हिउँपहिरोमा दलदले निवासी सौरभ खनाल...

आँधीखोला फेकोफन अध्यक्षमा देवबहादुर क्षेत्री

स्याङ्जा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने,...

विदेशी विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । आज पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १८ पैसा र बिक्रीदर १६२...

भोलि नयाँ आइजिपी नियुक्त हुदैं : पाँच एआइजी प्रतिस्पर्धामा

भोलि(शुक्रबार) नेपाल प्रहरीमा नयाँ आइजिपी नियुक्त हुदैँछन । आइजिपीका लागि पाँच एआइजी प्रतिष्पर्धामा छन् । सोमबार बढुवा भएका एआइजी वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आइजिपीका प्रतिस्पर्धामा रहेका हुन् । आइजिपी...

मौसम पूर्वानुमान : यी स्थानमा वर्षाको सम्भावना

पोखरा । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक रही देशका बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा...

पोखरामा बैशाख २ गतेदेखि अनलाईन पत्रकारिता तालिम हुने

पोखरा । अनलाइन पत्रकार संघ गण्डकीको आयोजनामा आगामी बैशाख २ गतेदेखि ४ गतेसम्म अनलाईन पत्रकारिता तालिम सञ्चालन हुने भएको छ । गणेश बरालको अध्यक्षतामा नवनिर्वाचति कार्यसमितिको बुधबार बसेको बैठकले पोखरामा अनलाईन पत्रकार संघ गण्डकीमा आवद्ध संचारकर्मी, पत्रकार...

लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिदै माओवादी

  बुटवल । लुम्बिनीमा प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसंगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन...

तिब्बतीलाई नक्कली नागरिकता बनाईदिने ५ जना पक्राउ

काठमाडौं । तिब्बती शरणार्थीलाई नक्कली नेपाली नागरिकता दिलाएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले ५ चैतमा बबरमहलबाट झापा कचनकवलका कृष्णबहादुर कटवाल, बबरमहलकै न्यूल्केश श्रेष्ठ, मोरङ सुन्दर हरैंचाका हिरालाल शिवाकोटी, तनहुँ शुक्लगण्डकीका...