पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन शुक्रबार आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर...
काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बोलाइएको छ । आजको बैठकमा प्रहरी महानिरीक्षक (आईजीपी)नियुक्ति हुने बताइएको छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदैछन्...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर (एटीसी)सँग अश्लील शब्द बोल्ने ‘नेगेटिभ कन्भर्सेसन गर्ने’ एक पाइलटलाई निलम्बन गरेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौं(लुक्ला उडानका क्रममा टावरसँग अश्लील शब्द बोल्ने...
विराटनगर । कोशी प्रदेश नामकरणको विरोधको आन्दोलनमा घाईते भएका एकको उपचारको क्रममा ज्यान गएको छ । चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू ‘लाजेहाङ्ग’ को उपचारको क्रममा ज्यान गएको हो । विराटनगरस्थित निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि...
काठमाडौँ । सरकारले सहमतिअनुसार काम नगरेको भन्दैँ बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फेरि फोहोर फाल्न नदिने चेतावनी दिएको छ । पूर्व सहमति कार्यान्वयन नगरेको भन्दै समितिले आगामी वैशाख मसान्तसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठ १ देखि फोहोर फाल्न नदिने प्रभावित...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्का र राजदूत सोङबीच बिहीबार भेटवार्ता भएको हो। खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल...
एसिसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ। एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता वैशाख ५ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी मैदानमा हुने खेल तालिका सार्वजनिक गरेको हो। यसअघि वैशाख ११ मा प्रतियोगिता सुरु हुने भनिए पनि...
काठमाडौँ । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई सुरतको एउटा अदालतले चार वर्ष पुरानो एउटा मुद्दामा २ वर्षको जेल सजाय सुनाएको छ । तुरुन्त उनलाई अदालतले धरौटीमा छाड्ने आदेश पनि सुनाएको छ । चार वर्ष पुरानो मानहानि मुद्दामा उनलाई अदालतले उक्त सजाय सुनाएको...
धनुषा । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका वडा अध्यक्ष र वडा सचिव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् । अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार रायलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिँदालिँदै पक्राउ गरेको हो ।अख्तियारको टोलीले...