काठमाडौं । सरकारले बसन्त कुँवरलाई प्रहरी महानिरीक्षक ९आईजीपी०मा नियुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदैछन् ।बुधबार एआईजीमा बढुवा भएका वसन्त कुँवरसँगै...
काठमाडौं । नेपालमा मातृमृत्यु दरमा सुधार आएको छ । राष्ट्रिय तथ्याङ्क विभागले आज सार्वजनिक गरेको १२ औँ राष्ट्रिय जनगणना २०७८ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर १५१ जना रहेको उल्लेख गरिएको छ । २०१६ मा प्रति लाख जीवित जन्ममा मातृमृत्यु दर २३९ जना थियो...
काठमाडौं । विदेश जाने नेपालीको संख्या हरेक वर्ष बढ्दै गइरहेको छ । विदेश गएर परिवारमा अनुपस्थित रहने नेपालीको संख्या पछिल्लो १० वर्षमा २ लाख ६९ हजार ९८ जना बढेका छन् । शुकबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जनगणना २०७८ को तथ्यांकअनुसार जम्मा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले व्यवसायीको सफलताले नै सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पु¥याउने बताएका छन् । पोखरामा होटल पौवाको ११ औं शाखाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले ब्यवसायीहरु सफल भएमात्र समृद्ध...
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्र बनाइएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष,...
भारतीय कांग्रेस नेता राहुल गान्धीको संसद सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो आपराधिक मानहानि मुद्दामा दुई वर्षको जेल सजाय सुनाएको एक दिनपछि कांग्रेस नेता राहुल गान्धी शुक्रवार लोकसभाबाट अयोग्य घोषित भएका हुन्। यो जानकारी लोकसभा सचिवालयले जारी गरेको...
पोखरा । फेवाताल किनारका पुराना डुंगा हटाइने भउको छ । ताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको हो । फेवा डुंगा व्यवसायी संगठनको...
काठमाडौं । मुगु केन्द्रबिन्दु भई भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको भिई केन्द्रबिन्दु भएर आज बिहान ९ बजेर ५१ मिनेट जाँदा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। उक्त भूकम्पको धक्का सुदूरपश्चिमका विभिन्न...
काठमाडौं । वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालकी पूर्वसमाचार सम्पादक एवं समाचार वाचिका ताम्राकारको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा गएराति निधन भएको छोरी एवम् सञ्चारकर्मी गृष्मा राजभण्डारीले बताइन्...