समाचार


ठगीमा संलग्न ९ चिनियाँसहित १९ जना पक्राउ

काठमाडौँ । अनलाइनमार्फत रकम ठग्ने ९ चिनियाँ नागरिकसहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो । राजधानीमा अवैध रुपमा अफिस सञ्चालन...

एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपालमा आयोजना हुने एसीसी प्रिमियर कपका लागि प्रारम्भिक टोली घोषणा भएको छ ।नेपाल क्रिकेट संघ क्यानले बुधबार २१ सदस्यीय प्रारा्भिक टोली घोषणा गरेको हो । जसमा यू –१९ राष्ट्रिय टिमका कप्तान देव खनालसमेत छन् । टोलीमा नेपालले पछिल्लो समय लिग टु...

आज कति छ युरो र डलरको भाउ ? (सूचिसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ २१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ८१ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर १६२ पैसा २४ पैसा रहेको छ । आज...

एसईईको तयारी पुरा

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।शुक्रबारदेखि सुरु हुने यस वर्षको परीक्षामा ५ लाख १६ हनजार ५९१ परीक्षार्थी सहभागी हुदैंछन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार २ लाख ६० हजार...

रौतहटमा आगलागी : सुतेकै अवस्थामा जलेर ११ वर्षीया बालिकाको ज्यान गयो

जनकपुरधाम । रौतहटको ईशनाथ नगरपालिका ६ मा आगलागी हुँदा सुतेकै अवस्थामा जलेर एक बालिकाको मृत्यु भएको छ । मंगलवार राति करिब १० बजे मोजिबुल रहमानको घरमा आगो लाग्दा उनकी ११ वर्षीया छोरी रजिया खातुनको सुतेकै अवस्थामा जलेर ज्यान गएको हो । सुतेकै कारण आगो लागेको...

मिटरव्याजीलाई सजायको व्यवस्था गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले मिटरव्याजलाई अपराध घोषणा गरेर सजायको व्यवस्था गर्ने निर्णय गरेको छ । गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गरेर मुलुकी अपराधसंहिता कानूनमा सम्बोधन गर्ने निर्णय गरेको हो । मिटरब्याजपीडितको माग सम्बोधन गर्ने...

विराटनगरमा झडप : कम्तीमा १५ जना घाइते

विराटनगर । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । आन्दोलनकारीले...

खुकुरी प्रहार गरी वृद्धको हत्या

रामेछाप । गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै...

तनावग्रस्त बन्यो विराटनगर

विराटनगर । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन आउने सांसदहरूलाई दबाब दिन पुगेका पहिचान पक्षधर आन्दोलनकारी र प्रहरीबीच झडप सुरु भएको छ । आन्दोलनकारीले प्रहरीको घेरा तोड्न...