समाचार


वैशाख पहिलो साता देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक...

सौर्य एयरलाइन्सले आइतबार देखि पोखरामा दैनिक ४ उडान भर्ने

पोखरा । सौर्य एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ४ उडान गर्ने भएको छ। हाल २ वटा उडान गर्दै आएको सौर्यले यात्रुहरुको सुविधालाई ध्यानमा राख्दै उडान बढाउने भएको हो । चैत १९(अप्रिल २) देखि ४ उडान गर्ने बजार व्यवस्थापक मुकेश खनालले जानकारी...

आज पाउण्ड र युरोको भाउ बढ्यो, डलरको कति छ ? (सूचिसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार युरो र पाउण्डको भाउ बढेको छ । आज पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ २२ पैसा रहेको छ । हिजो भने पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ५० पैसा र बिक्रीदर...

साउदी अरेबिया पुगेका युवा अलपत्र, उद्धारको पखाईमा

काठमाडौँ । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबिया पुगेका युवा अलपत्र परेका छन् । रोजगारीका लागि ऋण काढेर गत जनवरी २१ मा (माघ ७ गते)साउदी अरेबिया पुगेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका विनोद राईलगायतका युवा काम र दाम नपाउँदा अलपत्र...

सरकारले मिटर ब्याज पीडितसँग आज वार्ता गर्दै

काठमाडौँ । मिटर ब्याज पीडित र सरकारबीच आज वार्ता हुने भएको छ । पीडितको माग सम्बोधनका लागि गठन भएको नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहबीच आज छलफल हुने भएको हो । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका...

अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाइ समर्पण गरिने

पोखरा । अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार नेपाली गीतलेखनको क्षेत्रमा छ दशक भन्दा बढी समयदेखि अनवरतरुपले साधनारत् ज्येष्ठ गीतकार किरण खरेललाइ समर्पण गरिने भएको छ । पुरस्कारको राशी दुई लाख रुपैयाँ नगद र सम्मानपत्र रहेको छ । पुरस्कार प्रत्येक दुई बर्षमा...

११ औं आलु महोत्सवको तयारी तिव्र

हेमजा । बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति...

भुटानी कप्तान चेन्चो मछिन्द्रबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । भुटानी राष्ट्रिय फुटबल टिमका कप्तान चेन्चो ग्याल्सेनले साविक विजेता मछिन्द्र एफसीबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । प्रधानमन्त्री त्रिदेशीय कप फुटबल खेल्न काठमाडौंमा आएका २६ वर्षीय चेन्चोसँग मछिन्द्रले सम्झौता गरिसकेको छ । मछिन्द्र...

पहिले वाग्मती जोगाऊँ त्यसपछि लिपुलेक, लिम्पियाधुरा जोगाउँला : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पहिले बाग्मती जोगाउन अपिल गरेका छन् । बुधबारबाट सुरु भएको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पहिले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका...