पोखरा । पोखरामा आइतबारदेखि ‘स्टार्स समर क्याम्प २०७९’ सुरु भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको आयोजनामा यो कार्यक्रम सुरु भएको हो । चैत्र २८ गतेसम्म सञ्चालन हुने क्याम्पले...
पोखरा । लायन्स क्लब अफ पोखरा ब्लु स्काईको वर्ष २०२३-२४ को अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको निर्वाचनमा लायन वर्ष २०२३-२४ का लागि अध्यक्षमा दिपकराज अधिकारी निर्वाचित भएका हुन् । त्यसैगरि प्रथम उपाध्यक्षमा कुष्ण सुवेदी,...
पोखरा । अष्ट्रेलियाका महिला उद्यमीले पोखरा राष्ट्रबैंक स्थित पद्मावती हस्तकला उद्योगको अवलोकन गरेर सीपका बारेमा जानकारी लिएका छन् । अष्ट्रेलियाको फेयर ट्रेड डाउनअण्डरका संचालक रोज जमिसन, जिलियन कुले, क्यारोलेन डान्स सहित आएको सातजनाको टोलिले हस्तकला सामग्रीको...
बन्दीपुरमा सडक खाना महोत्सव हुने भएको छ। बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल संघ, रेबान तनहुँको संयुक्त आयोजनामा महोत्सव हुन लागेको हो । महोत्सव आगामी चैत ३० गतेदेखि...
एजेन्सी । संयुक्त राज्य अमेरिकाको दक्षिणी र मध्यपश्चिमका शहरमा आएको आँधीमा परी २१ जनाले ज्यान गुमाएका छन्। आँधीमा दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । मृत्यु हुनेमा टेनेसी राज्यका सात, अर्कानान्सका पाँच र इलिनोइसका चार जना...
जनकपुरधाम । रौतहटमा एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । कमल नाताले मेयर कानुका ज्वाई पर्ने खुल्न आएको छ...
काठमाडौं । भारतीय आयल निगम (आईओसी) ले इन्धनको नयाँ मूल्य पठाएको छ । जसअनुसार डिजेल, पेट्रोल र ग्याँसको मूल्य घटेर आएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उपाध्यायका अनुसार खाना पकाउने ग्याँसको मूल्य प्रतिसिलिण्डर ८६ रुपैयाँ, पेट्रोल...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर साताको पहिलो दिन आज (आइतबार) अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २२ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९६ पैसा रहेको...
सिमकोट । हुम्ला सदरमुकाम सिमकोटस्थित जिल्ला अस्पतालमा औषधि अभाव भएको छ । यहाँ तीन महिनादेखि औषधि अभाव हुँदा जटिल रोगका बिरामीको उपचारमा समस्या भएको छ । अस्पतालमा ९८ प्रकारका औषधि हुनुपर्नेमा हाल २५ प्रकारका मात्र रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख...