काठमाडौँ । पुलिस रिपोर्ट लिने ‘अनलाइन प्रहरी चारित्रिक प्रमाण–पत्र प्रणाली’मा समस्या आएको छ । शनिवारदेखि नै आएको समस्या समाधान हुन सकेको छैन । सिस्टम अपग्रेट गर्ने क्रममा प्राविधिक समस्या आएको प्रहरीले सूचनामार्फत जानकारी दिएको छ । आज (आइतबार)साँझसम्म...
भारत उत्तर प्रदेशको प्रयागराजमा पूर्व सांसद र उनका भाईको गोली हानी हत्या भएको छ । सांसद अतिक अहमद र उनका भाइ अशरफको शनिवार राती गोली हानी हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उत्तर प्रदेश प्रहरीले पूर्व सांसद अतिक अहमद र उनका भाइको हत्या भएको...
म्याग्दी । कतारको राजपरिवारका सदस्य शेखा अस्मा अल थानीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेकी छन् । इलाइट एक्सपिडिसनमार्फत उनले शनिबार अपराह्न ४ बजे आठ हजार ९१ मिटर अग्लो अन्नपूर्णको चुचुरोमा पुग्न सफल भएकी हुन् । अन्नपूर्ण प्रथम हिमाल म्याग्दीको अन्नपूर्ण...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६७ पैसा र बिक्रीदर १३१ रुपैयाँ २७ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४४ रुपैयाँ ४२ पैसा बिक्रीदर १४५ रुपैयाँ...
पोखरा । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली र बाँकी भु-भागहरुमा आंशिक बदली देखी सामान्यतया सफा छ । दिउँसो देशका पहाडी...
पोखरा । पोखरा महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । एम्बुलेन्सको शुक्रबार महानगर प्रमुख धनराज आचार्यले उद्याटन गरे । कृषि उत्पादनलाई सुरक्षित ढुवानी गरेर उत्पादकदेखि उपभोक्तासम्म पुर्याउने उद्देश्यले उक्त एम्बुलेन्स संचालनमा ल्याइएको र...
काठमाडौं । नेपाल शिक्षक संघको अध्यक्षमा सोमनाथ गिरी निर्वाचित भएका छन्। उनी अध्यक्षका अर्का उम्मेदवार गोकर्णबहादुर बानियाँलाई हराउँदै विजयी भएका हुन्। गिरीले ३०५ मत ल्याएर विजयी भए भने बानियाँले २९८ मत मात्रै ल्याएका थिए। शिक्षक संघ नेपाली कांग्रेसको...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रका व्यक्तिहरुलाई विभूषण प्रदान गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले विभूषण प्रदान गरेका हुन् । पौडेलले ९८२ जनालाई विभूषण प्रदान गरे । असोज ३ गते संविधान...
पोखरा । सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जनाएका छन्। नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले आफू स्वास्थ्य लाभ गरिरहको उल्लेख गरेका छन्। गत फागुन ३ गते राति खाना पकाउने ग्यासको...