पोखरा । भ्रष्टाचार विरुद्धको निगरानी संस्था (सिटिजन जुरी)ले अन्तराष्ट्रिय मानव अधिकार दिवस, डिसेम्बर १० तथा भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवस, डिसेम्बर ९ को अवसर पारेर भ्रष्टाचार विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सिटिजन जुरीले मंगलबार...
पोखरा । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा आगामी पुषको १३ देखि १७ गते सम्म २६ औं संस्करणको सडक महोत्सव हुने भएको छ । महोत्सव आयोजक रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले २६ औं संस्करण सडक महोत्सवको तयारी थालेको हो । सोमबार आयोजित...
पोखरा । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियानका लागि प्रतिनिधि खटाएको छ । कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाएको सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । सहसचिव एवं प्रवक्ता सिग्देलका...
पोखरा । पर्यटन प्रवद्र्धनका लागि पोखराका पर्यटन व्यवसायी महिलाहरु सक्रिय हुँदै आएका छन् । यसैक्रममा पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष...
पोखरा । आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवलाई अमरसिंहचोकमा रहेको पोखरा सेकुवा घरले फुड पार्टनरमा रही सहकार्य गर्ने भएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र पोखरा...
म्याग्दी । धौलागिरि गाउँपालिका–३ मुनाको बञ्चरेडाँडा जङ्गलमा सङ्कटापन्न जङ्गली जनावर रेडपाण्डा (हाब्रे)भेटिएको छ । समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा बसोबास गर्ने रेडपाण्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ । मुना...
पोखरा । बाँगे पोखरा सामुदायिक मिलन चौतारीको १५ औं साधारण सभा तथा ७ औं अधिवेशनले नरहरि पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा चेतनदास शर्मा, द्धितिय उपाध्यक्षमा सीता शर्मा, सचिवमा राजकुमार क्षेत्री, सहसचिवमा बिक्रम...
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घारका किसानलाई बाँदरबाट सुन्तला जोगाउन गाह्रो भएको छ । पहेँलपुर भई टिप्ने मिल्ने भएका सुन्ताला बाँदरले नष्ट गर्न थालेपछि आफूहरु समस्यामा परेको किसान ठाकुरप्रसाद बरुवालले बताए । फल टिप्ने बेलामा दिनभरि बाँदर धपाएर बस्नुपर्ने...
पोखरा । छोरेपाटन मावि भुपु विद्यार्थी मञ्चको आयोजनामा शनिबार भूपू विद्यार्थी पुनर्मिलन कार्यक्रममा वक्ताहरुले विद्यालयको हकभोगमा रहेको पर्यटकीय स्थान डेभिजफल छोरेपाटनबाट अलग गराउन महानगरपालिका लागेको विषयमा चर्चा भएको हो । विद्यालयका प्रधानाध्यापक...