समाचार


बाघको आक्रमणबाट २ घाइते

हेटौंडा । बाघको आक्रमणबाट हेटौंडामा २ जना घाईते भएका छन् । हेटौंडा–१५ रातोमाटे सयफुटमा आज बिहान सामुदायिक वनमा बाख्रा चराउन गएका दुई जनालाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५...

आज कति छ डलरको भाउ ? (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ९७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा रहेको...

गुल्मीमा सडेको अवस्थामा शव भेटियो

गुल्मी । गुल्मीमा सडेको अवस्थामा एक शव भेटिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर ५ दाङसिरस्थित पानियाटे खोलामा सडेको अवस्थामा शव फेला परेको हो । नाम थर, वतन, लिङ्ग र उमेर खुलाउन नसकिने अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले...

आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल तथा एक बर्षदेखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

सिक्किममा ट्याक्सी चालकद्धारा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या

सिक्किम । गान्तोकमा ट्याक्सी चालकद्वारा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । सिक्किम प्रहरीका विशेष डीजीपी अक्षय सचदेवाले पाङ्थाङमा शव फेला परेपछि पोस्टमार्टमले पीडितको घाँटी थिचेर यौन दुव्यर्वहारपछि हत्या भएको पत्ता लागेको बताएका छन् । गान्तोकबाट...

भोलि वर्षको पहिलो सूर्यग्रहण लाग्दै : बार्न नपर्ने

काठमाडौँ । वर्षको पहिलो सूर्यग्रहण भोलि लाग्दैछ । ग्रहण बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ । समग्रमा, सूर्य ग्रहणको अवधि साढे पाँच घण्टा छ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुनेछ। यो सूर्यग्रहण नेपालमा भने देखिने छैन । नेपालबाट ग्रहण...

पत्रकारहरुले संवेदनशील भएर कलम चलाउनुपर्छः अध्यक्ष श्रेष्ठ

भैरहवा । समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले मुलुकका हरेक परिवर्तनमा संचारमाध्यम र संचारकर्मीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । उनले आउँदा दिनमा पनि मुलुकको विकास, समृद्धि, संविधानको रक्षा र जनजीविकाका विषयमा पत्रकारहरुले...

कोरोना अपडेट : आज एकैदिन दुई जनाको ज्यान गयो, कति थपिए संक्रमित ?

काठमाडौँ । आज एकै दिन कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा १७१ जना सङ्क्रमित थपिँदा २ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २९२ जनामा कोरोना परीक्षण भएको थियो ।...

मलेसियामाथि नेपालको ६ विकेटको जित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज मलेसियामाथि नेपालले सहज जित निकालेको छ । भीम सार्की र कुशल मल्लले अर्धशतक बनाएपछि नेपालले मलेसियामाथि ६ विकेटको सहज जित निकालेको हो। भीम र कुशलले चौथो विकेटमा १ सय १२ रनको साझेदारी गरेपछि नेपालले २ सय ३६ रनको...