समाचार


पाल्पामा बस दुर्घटनामा एक जनाको निधन, १८ घाइते

पाल्पा  । पाल्पामा आइतबार बिहान बस दुर्घटना हुँदा एक महिलाको निधन भएको छ। घाइते १८ जनाको उद्धार गरिएको छ। घाइतेहरूको अवस्था गम्भीर रहेको उनले बताए। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। बस भीरमा अड्किएको...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै आज युरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा...

पाल्पाको जोरधारामा बस दुर्घटना

पाल्पा । बुटवलबाट पाल्पा तिर जाँदै गरेको बस दुर्घटनामा परेको छ । बुटवलबाट बाग्लुङको बुर्तिबाङ जाँदै गरेको सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका जोरधारामा बस दुर्घटना परेको स्थानीयले जानकारी दिएका छन् । थप विवरण भने आउन वाँकी छ ।

आज पृथ्वी राजमार्गमा बन्द

तनहुँ । उपनिर्वाचनका कारण आज पृथ्वी राजमार्ग बन्द रहेको छ । आज पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीस्थित मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी...

फेकोफन स्याङजाको अध्यक्षमा तारा

पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल स्याङजाको छैठौ अधिवेशनले तारा शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । चारबर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दिपेन्द्र गैरे, सचिव खगेन्द्र पौडेल, सहसचिव यज्ञ प्रसाद पाठक, कोषाध्यक्षमा तिलकुमारी...

निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवस मनाइयो

बुटवल । नेपाल निजामति कर्मचारी संगठनको ३३ औं स्थापना दिवसको अवसरमा पारेर नवबर्ष बुटवलमा २०८० सालको भित्तेपात्रो विमोचन एवं शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय...

कोरोना संक्रमणबाट थप एकको ज्यान गयो, १०६ संक्रमित थपिए

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एक जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण...

सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । मेयर बालेन शाहले सिंहदरबारको फोहोर नउठाउने अभिव्यक्ति दिएपछि उनीविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका हुन् । न्यायाधीश प्रकाशमानसिंह...

ओमानमाथि नेपालको सानदार जीत

काठमाडौँ । एसिसी प्रिमियर क्रिकेट कप अन्तर्गत नेपालले ओमानमाथि ८४ रनले विजयी भएको छ । कीर्तिपुरस्थिति त्रिवि मैदानमा आएको भएको खेलमा बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतकको मदतमा नेपाली ओमानमाथि सानदार सित निकालेको हो । ३ सय ११ रनको विशाल...