समाचार


इजरायल पठाइदिने भन्दै ४८ लाख ठग्ने महिला पक्राउ

काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै मोटो रकम ठग्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ।झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौंको कपन बस्दै आएकी ३२ वर्षीया हरीकला दाहाल मंगलबार पक्राउ परेकी हुन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले दाहाललाई काठमाडौंको चाबाहिलबाट...

पहारी थर बन्धुहरुको बृहत भेला हुने

पोखरा । पहारी कुल संरक्षण समिति पोखरा ६ बैदामको आयोजनामा यही आउँदो १७ गते पोखरामा पहारी थर बन्धुहरुको बृहत भेला हुने भएको छ । चैत्र २५ गते बसेको पहारी कुल संरक्षण समितिको बैठकले भेला पोखरामा गर्ने निर्णय गरेको हो । भेलाका प्रमुख अतिथि प्रध्यापक डा.मादब...

आज युरोको भाउ बढ्यो, डलरको भाउ कति छ ?(सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार युरोको भाउ बढेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ०७ र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा...

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

काठमाडौं । ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग...

मनमोहनको २४औं स्मृति दिवस आज

काठमाडौं । मनमोहन अधिकारीको २४औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरेको छ । अधिकारी दक्षिण एशियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा एमालेका पनि प्रथम अध्यक्ष हुन् । नेपालका सर्वाधिक...

यस्तो छ २४ घण्टाको मौसम पूर्वानुमान

पोखरा । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा छ । दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली...

ब्याडमिन्टन एसिया च्याम्पियनसिप : नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स अन्तिम ३२ मा

काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । मंगलबार अल नासेर क्लबको शेख रसिद बिन हमदान इन्डोर हलमा भएको पुरुष एकलतर्फको क्वालिफाइङमा आफ्नो समूहको दुवै...

लाइसेन्सको नवीकरण अवधि अब १० वर्ष बनाइने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण अवधि १० वर्ष बनाउने तयारी गरेको छ । मंगलबार मन्त्रालयमा नै एक कार्यक्रमको आयोजना गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले लाइसेन्स नवीकरणको अवधि...

पाकिस्तानमा प्रहरी चौकीमा आत्मघाती आक्रमण, १२ प्रहरीको ज्यान गयो

पाकिस्तानको एक प्रहरी चौकीमा आत्मघाती आक्रमण हुदाँ १२ प्रहरीले ज्यान गुमाएका छन् । भने ४० घाईते भएका छन् । पाकिस्तानको स्वात जिल्लाको कबाल सहरमा रहेको काउन्टर टेररिज्म डिपार्टमेन्टको प्रहरी चौकीमा सोमबार राति आत्मघाती हमला भएको हो । प्रहरी चौकीमा दुई...