पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मुल्य सूचीअनुसार गोलभेडाँ र आलुको भाउ सस्तिएको छ । आज सानो गोलभेडाँ केजीको ६४ रुपैयाँ देखि ७८ रुपैयाँ सम्म किनबेच भएको छ । ठुलो गोलभेडाँ ७० देखि ८० रुपैयाँ सम्म किनबेच...
पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको लागि स्टल बुकिङ खुल्ला गरिएको छ । युनाईटेड क्लबको आयोजनामा आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवका लागि स्टल बुकिङ खुल्ला गरिएको हो । महोत्सव सम्पन्न...
पोखरा । पोखराको वडा नम्बर ८ मा रहेको सृजना माविमा सृजना स्पोर्ट मिट २०८१ सम्पन्न भएको छ । शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलको आयोजना तथा नेपाल युवा रेडक्रस सर्कल सृजना माविको व्यवस्थापनमा वार्षिक खेलकुद कार्यक्रम (सृजना स्पोर्ट मिट)– २०८१...
पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सवका विभिन्न उपसमिति तथा सल्लाहकारहरुको बैठक सम्पन्न भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवको तयारी स्वरुप महोत्सव सम्पन्न...
पोखरा । पोखरा महानगरपालिका वडानम्बर २३ र्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ महिला भलिबल प्रतियोगिता एवं विविध सास्कृतिक कार्यक्रम सुरु भएको छ । चापाकोट पर्यटन प्रवद्र्धन समितिको आयोजनामा सुरु भएको कार्यक्रमको पोखरा महानगरपालिका प्रमुख धनराज...
पोखरा । १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं संस्करणको पोखरा महोत्सवलाई साकुरा डिजाइनर एण्ड विल्डर्स प्रा.लि.ले महोत्सवको...
पोखरा । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य...
लेखनाथ । पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड वीमक समिति गण्डकी प्रदेशको आम भेलाले मोती प्रशाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरिएको छ । बिमा क्षेत्रमा क्रियासिल अभिकर्ताको पेशागत हक हितका सवालमा आवाज उठाउदे उदेश्य अनुरुप...
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक धमाधम स्तरोन्नति भइरहेको छ । लोकमार्गको अक्षतेबाट काठेखोला गाउँपालिका–८ लेखानी गाउँ जोड्ने सडकको २१ वर्षपछि स्तरोन्नति थालिएको हो । काठेखोला–८ का अध्यक्ष प्रमानन्द कँडेलका अनुसार सङ्घीय...