समाचार


नेपाल शिक्षक महासङ्घले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र

काठमाडौं । नेपाल शिक्षक महासङ्घले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासङ्घले बिहीबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर...

भारतबाट पोखरा ल्याइएका ७ मुर्रा राँगा मध्ये एउटा मर्यो

पोखरा । तत्कालिन प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणको क्रममा नेपाललाई उपहारमा प्राप्त भई पोखरा ल्याएका उन्नत जातका ७ वटा मुर्रा राँगामध्ये एउटा राँगा मरेको छ । तर मरेको विषय भने राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराले गुपचुप राखेको पाइएको...

पर्यटकको सुरक्षाका लागि सरोकारवाला बिच छलफल

पोखरा । उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा...

संसद् बैठक अगाडि आन्तरिक छलफलमा रास्वपा

काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुट्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यस अगाडि एक घण्टा अगाडि छलफलमा जुट्न लागेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । संसद्...

असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन

काठमाडौं। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्न सवारी धनीलाई निर्देशन दिइएको छ । मंगलबार विभागले एक सूचना जारी गर्दै प्रदेश सरकार मातहतका सबै यातायात व्यवस्था कार्यालयहरूमा सवारी दर्ता, नामसारी र नवीकरण गर्दा...

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बैतडी । अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए । राजमार्ग...

महाकालीमा जलसतह खतराभन्दा माथि

धनगढी । महाकाली नदीमा पानीको जलसतह खतराभन्दा माथि पुगेको छ । खतराको तह पार भएपछि अहिले शारदा ब्यारेजमा चार पाङ्ग्रे यातायातका साधन आवागमनमा रोक लगाइएको छ । नदीमा पानीको बहाव बढेर खतराको सतह नाघेपछि मंगलबार बिहानदेखि नै चार पाङ्ग्रे साधनको आवागमनमा रोक...

साताको पहिलो दिन आज सेयर बजार ६३.७३ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको छ । अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना नहुँदा बजार २८५७ अंकसम्म झरेको थियो, जुन अंक आजको लागि नै न्यूनतम हो । बजारमा कारोबार रकम पनि घटेको...

कोरला नाका नियमित सञ्चालन गर्न तिब्बत सरकार सकारात्मक

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चीन भ्रमणका क्रममा कोरला नाका नियमित सञ्चालनका लागि प्रस्ताव गरेका छन् । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन...