काठमाडौं । नेपालमै बनेका सवारी दर्ताको लागि बाटो खुलेको छ । सरकारले आज सुचना जारी गर्दै नेपालमै बनेका सवारी दर्ता गर्ने ऐन संशोधन गर्दै कानुनी बाधा फुकाएसँगै अब सवारी दर्ताको लागि बाटो खुलेको छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० मा संशोधन...
काठमाडौँ । एसीसी प्रिमिएर कप प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा नेपालले शानदार जीत निकालेको छ । सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो । सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको...
ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने दुई घाइते भएका छन् । गए राति अनिसा पानीसँगै परेको चट्याङ लागेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको ज्यान गएको हो । चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु...
पोखरा । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । ७ औं पोखरा स्पोर्ट्स अवार्डलाई सहारा युकेले नगद ५० हजार सहयोग गर्ने भएको हो । सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ गुरुङले सहारा युकेले संस्थागत रुपमा सहयोग...
काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध कतारले छैटौ विकेट गुमाएको छ । सन्दीप लामिछानेले कप्तान मोहमद रिजलानलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् । यसअघि उनले ओपनर जाहिर इब्राहिमलाई आउट गरेका थिए । सोमपाल...
गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बिहीबार आज डलर एकको खरिददर १३० रुपैयाँ ५३ पैसा र बिक्रीदर १३१ रुपैयाँ १३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ १९ र बिक्रीदर १४४ रुपैयाँ ८५ पैसा रहेको छ । आज पाउण्ड एकको...
पोखरा। पोखरा महानगरपालिका ९ स्थित हङकङ बजारमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले आज पोखरा महानगरपालिका गेटअघि २ घण्टा धर्ना दिने भएका छन् । आफ्नो समस्या समाधान नभएको भन्दै ३ बुँदे मागसहित आन्दोलन कार्यक्रम घोषणा गरेका व्यवसायीले आज महानगर अघि बिहान १०...
काठमाडौँ । एनओसीमाथिको कडाईबाट सरकार अन्तत पछि हटेको छ । सरकारले विदेश पढ्न जाने विद्यार्थीका डिप्लोमा र भाषा पढ्ने गरि जान नपाउने भन्दै एनओसीमाथिको गरेको कडाईको चौतर्फी विरोध र दबाबपछि सरकार आफ्नै निर्णयबाट पछि हट्न बाध्य भएको हो । शिक्षा, विज्ञान तथा...