पोखरा । प्राय राजनीतिक माहोलले तातिने पोखराको पृथ्वीनारायण क्याम्पसमा आगामी आइतबार साँगीतिक माहोल बन्ने भएको छ । आइतबार पिएन क्याम्पसमा निभर्या वुमेन इन कन्सर्ट २०२३ हुन लागेको हो । अभया एण्ड द स्टिम इन्जिन्स लगायतका चर्चित ब्याण्डले पिएन क्याम्पसको माहोललाई...
रूपन्देही । गुल्मीको रेसुंगा नगरपालिकास्थित रेसुंगा विमानस्थलमा नेपाल एयरलाइन्सले शुक्रबार सफल परीक्षण उडान गरेको छ । योसँगै यहाँबाट अब अब नियमित उडान सुरु गर्ने तयारी भएको छ । यसअघि २०७५ र गत पुस २४ गते तारा एयरलाइन्सले परीक्षण उडान गरेको थियो । अब वायुसेवा...
काठमाडौं । काठमाडौं । मेयर बालेन्द्र शाहको निर्देशन विरुद्ध शिक्षा शाखामा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ । नेकपा बहुमत निकट अनेरास्ववियु क्रान्तिकारीले बुधबार दिउँसो महानगरको शिक्षा विभागमा लगाएको ताला फोडेको हो । राति नै महानगरको नगरप्रहरीले...
पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज साताको अन्तिम दिन शुक्रबार डलर एकको खरिददर १३० रुपैयाँ ५६ पैसा र बिक्रीदर १३१ रुपैयाँ २५ पैसा रहेको छ । आज युरो एकको खरिददर १४४ रुपैयाँ ३४ र बिक्रीदर १४५ रुपैयाँ ०१ पैसा रहेको...
पोखरा । सेलवेजले आजबाट अमरसिंहको नयाँ शाखाबाट सेवा सञ्चालनमा ल्याउने भएको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको सेलवेजले पोखरा १० अमरसिंह चोकमा नयाँ शाखा विस्तार गरेको...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले र्वल्ड लिङ्कको तर्फबाट एक लाख नगद पुरस्कार प्राप्त गरेका छन् । सर्वाधिक छिटो १०० एक दिवसीय विकेटको किर्तिमान राखेका उनलाई ट्रफी र उपहार पनि प्रदान गरिएको छ । आज कतारविरुद्धको म्याचपछि सन्दीपलाई उपहार हस्तान्तरण गरिएको...
दाङ । दाङमा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादमा श्रीमतीले बन्चरो प्रहार गरी आज बिहान श्रीमानको हत्या गरेकी हुन् । हत्या हुनेमा दाङको बङ्गलाचुली गाउँपालिका १ स्युजाका ६४ वर्षीय रेशम परियार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...
पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री...
पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको सहभागिता जनाउन गण्डकी प्रदेशको टोली आज ९बिहिबार० काठमाडौं प्रस्थान गरेको छ । काठमाडौं प्रस्थान गर्नु अघि टोलीलाई संघिय सांसद मान बहादुर...