समाचार


यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । आज पहाडी भ- भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम खालको पानी सम्भावना रहेको मौसम पूर्वामान महाशाखाको पूर्वानुमान रहेको छ । त्यस्तै आज मौसमा देशभर आंशिकदेखि सामान्य बदली रहेको बताउँदै महाशाखाले तराईका थोरै स्थानहरूमा मेघ...

ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशनको तयारी पूरा

पोखरा । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको ७ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै जिल्ला भरका ७ हजार बढि श्रमिक आवद्ध रहेको दाबी गरिएको एटियुसीको जिल्ला अधिवेशन अन्तर्राट्रिय श्रमिक दिवसका दिन हुने जिल्ला अध्यक्ष विजयराज...

कोरोनाका कारण थप एकजनाको ज्यान गुम्यो, ५१ संक्रमित थपिए

  पोखरा । काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गुमेको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको ज्यान गुमेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार...

सेवाका लागि स्थापित रेडक्रससंग सहकार्य गर्न गण्डकी सरकार तयार छ : मुख्यमन्त्री पाण्डे

पोखरा । नेपाल रेडक्रस सोसाइटी गण्डकीको पाचौ साधारण सभा सम्पन्न भएको छ । साधाराण सभाको गण्डकी प्रदेशका नवनियुक्तमुख्यमन्त्री सुरेन्द्र पाण्डेले उद्याटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले सात सिद्धान्तले नै रेडक्रसको परिचय दिएको बताए । उनले दैविक...

चट्याङबाट एक वृद्धको ज्यान गयो

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ । सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा...

आज १०३ जनामा कोरोना संक्रमण : ८ संक्रमित आईसियुमा

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँग सक्रिय...

तीन वर्ष देखि पत्रकारितामा क्रियाशील नभएका व्यक्तिको सदस्यता नवीकरण नहुने

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सदस्यता नवीकरण सम्बन्धी शुद्धीकरण मापदण्ड जारी गरेको छ । महासङ्घका महासचिव रोशन पुरीले शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयनमा जोड दिँदै यस सम्बन्धमा १५ बुँदा सार्वजनिक गरेका छन् । मापदण्ड अनुसार कम्तिमा तीन वर्षदेखि...

पूर्व प्रेमीसहित १२ जनाको हत्या आरोपमा बैंककमा महिला पक्राउ

बैंकक । पूर्व प्रेमीसहित आफ्ना १२ साथी र चिनजानलाई साइनाइड खुवाएर मारेको आरोपमा थाई प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले सरत रंग्सिवुतापोर्न नामकी महिलालाई मंगलबार बैंककबाट पक्राउ गरेको हो । उनका एक साथी सिरीपोर्न खानभोङको मृत्युपछि ती महिलालाई...

आन्दोलनमा उत्रिए वैज्ञानिक महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुनले आजबाट आन्दोलन थालेका छन् । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै पुनले आफ्नो नेतृत्वमा आजबाट आन्दोलनको थालनी गरेका हुन् । पुन नेतृत्वको आन्दोलनले अहिले माइतीघर...