समाचार


नेपाल र यूएईको खेल वर्षाले बिथोलियो, भोलि पुन हुने

काठमाडौं । नेपाल र यूएईबीचको एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल वर्षाका कारण बिथोलिएको छ । आज बिहान ९ बजेदेखि सुरु भएको खेल पानीले रोकिदाँ भोलि (मंगलबार)पनि हुने भएको छ । मंगलबार बिहान ९ बजेदेखि खेल सुरु हुनेछ । नेपालले टस जितेपछि ब्याटिङमा आएको...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज सोमबार डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । आज युरो एकको खरिददर १४३ रुपैयाँ ९८ र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको छ । आज पाउण्ड एकको...

वर्षाले रोकिएको नेपाल र युएईको खेल सुरु

काठमाडौं । वर्षाले रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल फेरि सुरु भएको छ । फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले दुई तथा सन्दीप...

वर्षाका कारण नेपाल र यूएईबीचको खेल रोकियो

काठमाडौँ ।एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेल वर्षाको कारण रोकिएको छ । नेपाल र यूएईबीच भइरहेको खेल पानी परेसँगै खेल रोकिएको हो । अहिले मैदानमा कभर लगाइएको छ । खेल रोकिनुअघि यूएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ । नेपालका लागि करन केसीले...

युएईको पाचौं विकेट गुम्यो

काठमाडौँ । एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध पाँचौँ विकेट लिएको छ । सन्दीप लामिछानेले रोहन मुस्तफालाई आउट गरेका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए । यूएईले ५१ रनमा ५ विकेट गुमाएको...

एसीसी प्रिमियर कप : युएईका कप्तान वासीम आउट

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेलमा नेपालले सफलता पाएको छ । नेपालले ३.१ ओभरमा युएईको पहिलो विकेट लिएको हो । युएईका कप्तान मोहमद वासीमलाई सोमपाल कामीले ललितनारायण राजवंशीको हातबाट क्याच गराएका छन्। वासीम ८ बलमा ११ रन जोडेर पेबलियन फर्किएका छन् ।...

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : यसकारण मनाइन्छ श्रमिक दिवस

काठमाडौं । आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाइँदैछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित विभिन्न राजनीतिक...

दोहोरो अंकले घट्यो नेप्से

साताको पहिलो कारोबारको दिन आज (आइतबार) नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १९.११ अंकले घटेको छ । यस दिन नेप्से १.०१ प्रतिशतले घटेर १८७०.६५ बिन्दुमा बन्द भएको छ।आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। गत...

कपनकी निराको हत्यारा सार्वजनिक, लुटपाटका लागि हत्या भएको खुलासा

काठमाडौं । काठमाडौंको कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गरिरहेकी निरा पाण्डे आचार्यको हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । निराको हत्या गर्ने झापा धुलाबारीका विनोद विकलाई पक्राउ गरि प्रहरीले आज सार्वजनिक गरेको हो । विनोदले निरा पाण्डेको हत्या...