समाचार


गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडान बिहीन बनेको छ । जजिरा एयरलाइन्सले उडान रोकेसँगै अन्तर्राष्ट्रिय उडानबिहीन बनेको हो । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । ६ पुसदेखि २५ फागुनसम्म...

गण्डकीको यातातात सुधार्न गठित समितिले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन

  पोखरा । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधारका लागि अध्ययन गर्न गठन गरेको समितिले शुक्रबार मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई प्रतिवेदन बुझाएको छ ।मुख्यमन्त्री नियुक्त भएसँगै पाण्डेले यातायात सुधारका लागि समिति गठन...

बालबालिकामाथि यौन दुर्व्यवहार आरोपमा कृषिविज्ञ मदन राई पक्राउ

खोटाङ । बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कृषिविज्ञ मदन राई शुक्रबार पक्राउ परेका छन् । शुभद्रा मदन फाउन्डेसनका सञ्चालकसमेत रहेका राईलाई आफ्नै फाउन्डेसनमा अध्ययनरत बालबालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङबाट...

स्टेप वाई स्टेप मा वि मा वक्तृत्वकला प्रतियोगिता

पोखरा । स्टेप वाई स्टेप मा वि मासबार, पोखराले आज विद्यालयको वार्षिक कार्यतालिका अनुसार कक्षा ९ र १० का विद्यार्थी बिच अंगे्रजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । दुई समूहमा विभाजन गरी गराइएको प्रतियोगितामा जम्मा ४१ जना विद्यार्थीले विभिन्न समसामयिक...

पाकिस्तानी पूर्व प्रधानमन्त्री इमरान खान आज उच्च अदालतमा हाजिर हुँदै

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान अल कादिर ट्रस्ट मामिलामा शुक्रवार इस्लामाबाद उच्च अदालतमा पेस हुँदै छन् ।उनलाई शुक्रवार बिहान ११ बजे अदालतमा हाजिर हुन भनिएको छ । पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार यो मुद्दामा उनको गिरफ्तारीलाई अवैध बताउँदै...

पारिवारीक विवादमा आफैँमाथि आगो लगाएकी महिलाको ज्यान गयो

विराटनगर । आफ्नै शरीरमा आगो लगाएर घाईते भएकी एक महिलाको उपचारको क्रममा ज्यान गएका छ । घरायसी विवादको क्रममा आफ्नो शरीरमा मट्टितेल खनाएकी विराटनगर महानगरपालिका–१० तीनटोलियाकी ४० वर्षीय आशा शर्माको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले...

साताको अन्तिम दिन आज बढ्यो डलरको भाउ (सूचीसहित)

पोखरा। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार डलरको भाउ बढेको छ । आज डलर एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । हिजो डलर एकको खरिददर १३० रुपैयाँ ८८ पैसा र बिक्रीदर...

साधुको चितामा जलेर चेलाले गरे आत्मदाह !

जनकपुरधाम । सिरहाको नेपाल भारत सिमा क्षेत्रमा एक चेलाले आफुनो साधुको निधन पछि उनकै चितामा आत्मदाह गरेको घटना सार्वजनिक भएको छ । धनुषाको सबैला नगरपालिका –९ कोल्हुवामोड घर भई लामो समयदेखि सिरहामा बस्दै आएका एक साधुको मृत्युपछि शिष्यले पनि प्राण त्यागेका...

ह्विलचेयर बास्केटबल प्रतियोगितामा महानगर टीम प्रथम

पोखरा । कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका...